News Portal

  • गृहपृष्ठ Uncategorized, मनोरञ्जन, समाचार

    श्रीदेवीको मृत्युले प्रम मोदीको दुख्यो मन, गरे यस्तो ट्वीट

    बलिउड अभिनेत्री श्रीदेवीको निधन भएको छ । ५४ बर्षिय श्रीदेवीको दुबईमा मृत्यु भएको हो । एक बिबाह समारोहमा शामेल हुन दुबई दुबई पुगेकी श्रीदेवीले अचानक मुटु रोगका कारण प्राण त्याग गरेको बताइएको छ । हेर्नुस्...बाँकी

    डिस्कोवाली सपनाले दीपक र सुमनलाई घुमाएपछि

    मोरीले झुमाउछे डिस्कोमा भन्दै गायक धनु सिं ठकुरीले गाएको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक स्वयम्कै संगीत रहेको गीतको भिडियोमा कलाकार सपना खड्काले डिस्को वालीको सानदार प्रस्तुती दिएकी छिन भने अन्य मुख्य कलाकारमा...बाँकी

    प्रहरी अनुसन्धानको घेरामा द्वन्द्व निर्देशक राजेन्द्र खड्गी

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले चर्चित द्वन्द्वनिर्देशक राजेन्द्र खड्गीविरुद्ध मानव तस्करीको अभियोगमा अनुसन्धान सुरु गरेको छ । खड्की सबैभन्दा धेरै नेपाली चलचित्रमा द्वन्द्व निर्देशन गर्ने निर्देशक हुन् । खड्गीले दक्षिण कोरियाको कार्यक्रममा सहभागी गराउने...बाँकी

    सर्लाही जिल्लाको इतिहासमा प्राप्ति उप्रेतिले पहिरिइन् ‘मिस सर्लाही’को पहिलो ताज

    सर्लाही जिल्लाको इतिहासमा प्राप्ति उप्रेति पहिलो ‘मिस सर्लाही’ बन्न सफल भएकी छन । ऐतिहासिक पहिलो मिस सर्लाही प्रतियोगितामा प्राप्तिले टाइटल उपाधी हात पारेकी हुन् । पल इन्टरटेन्मेन्टको आयोजनामा भएको उक्त प्रतिस्पर्धामा सर्लाहीका सुन्दरीहरुको उल्लेखनीय सहभागिता...बाँकी

    ५ दिनमै १ सय ४६ करोड कमाइसकेको ‘पद्मावत’ अनलाइनमा भयो लिक

    संजय लीला भंसालीद्वारा निर्देशित र रणवीर सिंह, दीपिका पादुकोण र शाहिद कपूर आदी अभिनित चलचित्र पद्मावत प्रदर्शन भैरहेछ । चलचित्रप्रेमीहरुले यसलाइ भारतमा निकै रुचाएका त्यहाँका मिडियाले बताएका छन् । बक्स अफिसमा यसले ५ दिनमै १...बाँकी

    दीपीका र धोनीको बिषयले तात्तियो बलिउड

    बलिउड स्टार दीपिका पादुकोण पदमावत फिल्ममा आफ्नो शानदार प्रदर्शनको कारण चर्चाको केंद्रमा रहेकी छन् । धेरै विवादको बीच आखिरमा पदमावत रिलीज भयो र यसले दीपिकाको चर्चा झन् चुलियो । उनको चर्चा संगै उनलाई जोडेर इंडियाका...बाँकी

    पहिलोपटक संस्कृत नाटक मञ्चन

    काठमाडौँ, ८ माघ । सरस्वती पूजाको अवसर पारेर रंगमञ्चमा पहिलो पटक संस्कृत नाटक प्रदर्शन शुरु भएको छ । श्रीपञ्चमीका अवसरमा श्री कान्तिभैरव गुरुकुल, गोकर्णेश्वर नगरपालिका–४ का विद्यार्थीले ‘तमसो ज्योतिषि’ अर्थात् अन्धकारबाट उज्यालोतिर प्रस्थान नाटक आइतबार...बाँकी

    सिस्नु हानाहान गरेर माघी मनाउने अनौठो चलन : जँहा सिस्नोले नै गराउँछ बिहे

    जाजरकोटको गाउँगाउँमा सिस्नु हानाहान गरि माघी पर्व मनाइदै छ । माघे संक्रान्तिका दिन सिस्नु हानाहान गरेर पर्व मनाउने यहा अनौठो प्रचलन रहेको छ । जिल्लाको नलगाड नगरपालिका, वारेकोट गाउँपालिका, भेरी नगरपालिकामा सिस्नु हानाहान गरी माघी...बाँकी

    आना र रसीले चुमिन मिसेस एन्ड मिस टिन टुरिजमकाे ताज

    काठमाडौं । एउटै स्टेजमा आयोजना गरिएको मिसेस नेपाल टुरिजम र मिस टिन टुरिजम- २०१८ को उपाधि क्रमश: नयाँबानेश्वरकी आना आचार्य र विशालनगरी रसी सुवेदीले चुमेका छन्। पर्यटनका लागि सँगसँगै भन्ने नाराका साथ आयोजित किशोरीको सौन्दर्य...बाँकी

    कतारमा सुपरस्टार नाइट्स

    काठमाडाैं । संगिक्षा फिल्म्स इन्टरटेन्मेन्टले कतारमा सांगीतिक कार्यक्रम गर्ने भएको छ । मार्च ८ र ९ तारिखमा हुने सो कार्यक्रमबारे बिहीबार राजधानीमा प्रेसमिट गरी जानकारी दिइएको हो । यसअघि दुबईमा दुईपटक नेपाली म्युजिक भिडियो अवार्ड...बाँकी