News Portal

  • पुलिस बन्यो राष्ट्रिय च्याम्पियन

    इभक्तपुर संवाददातादाङ, ६ माघ
    ९५२ पटक
    दाङ, ६ माघ

    अट्ठाइसौँँ राष्ट्रिय च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

    प्रतियोगिताको आज भएको फाइनल खेलमा ट्राइवेकरमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ५–४ गोल अन्तरले पराजित गरेको हो ।

    खेल अवधिभर दुवै पक्षबाट कुनै गोल हुन नसकेपछि ट्राइवेकरमा नेपाल पुलिस क्लबका तर्फबाट सुमन लामा, तेज तामाङ, बुद्ध लामा, दिनेश राजवंशी र निरकुमार राईले गोल गरेका थिए । त्रिभुवन आर्मी क्लबका तर्फबाट जसविन कार्की, हिरने मगर, विवेक बस्नेत र उपेश केसीले गोल गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित गरिएको छ । आज अपराह्नको लागि तय भएको सो कार्यक्रम...

    शिक्षा र स्वास्थ्य निशुल्क नभई भ्रष्टाचार नरोकिने मन्त्रीको भनाइ

    गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री...

    दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना

    काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...

    सिक्दै कमाउँदै श्री पद्मका विद्यार्थी

    “मैले तीन कक्षादेखि नै अतिरिक्त क्रियाकलाप अन्तर्गत आर्ट ( पेन्टिङ्ग ) विषय रोजे । त्यति...

    वेदालय बन्यो भक्तपुरकै सर्वोत्कृष्ट करदाता

    भक्तपुरमा १३ औं राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रम गर्दै सम्पन्न भएको छ । आन्तरिक राजश्व...