News Portal

  • एसईईको लागि पनिकाद्वारा प्रस्तुत नेपाली,सामाजिक र एचपीइको नमूना प्रश्नपत्र हेर्नुहोस

    इभक्तपुर संवाददाताभक्तपुर, ९ माघ
    १००५९ पटक
    भक्तपुर, ९ माघ

    माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारीमा रहेका विद्यार्थीहरुको लागि हामीले अंग्रेजी , गणित र विज्ञानका नमूना प्रश्नपत्रहरु प्रस्तुत गरेका थियौ । पाठकहरुले थप बिषयको पनि प्रश्नपत्र माग गरेपछि हामीले यहाँ नेपाली , सामाजिक शिक्षा र स्वास्थ्य , जनसंख्या तथा बातावरणको पनि नमूना प्रश्नपत्र प्रस्तुत गरेका छौ । यसलाई परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले तयार पारेको हो ।

    हामीलाई प्रतिक्रिया लेख्ने र इमेल गर्ने पाठकहरुलाई बिशेष धन्यवाद दिन चाहन्छौ । हाम्रो फेसबुक पेज लाइक र ट्विटरमा फलो गरेर पनि हामीसंग जोडिन सक्नुहुनेछ ।

     

    नमूना प्रश्नपत्र हेर्न बिषयमा क्लिक गर्नुहोस्

    MODEL SET 01 NEPALI

    MODEL SET 02 nepali

    MODEL SET 01 social studies

    MODEL SET 02 social

    MODEL SET 01 HPE

    MODEL SET 02 HPE

     

    यो पनि पढ्नुहोस

    http://ebhaktapur.com/archives/10596

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...