News Portal

  • एसईईको लागि पनिकाद्वारा प्रस्तुत नेपाली,सामाजिक र एचपीइको नमूना प्रश्नपत्र हेर्नुहोस

    इभक्तपुर संवाददाताभक्तपुर, ९ माघ
    ९६०८ पटक
    भक्तपुर, ९ माघ

    माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारीमा रहेका विद्यार्थीहरुको लागि हामीले अंग्रेजी , गणित र विज्ञानका नमूना प्रश्नपत्रहरु प्रस्तुत गरेका थियौ । पाठकहरुले थप बिषयको पनि प्रश्नपत्र माग गरेपछि हामीले यहाँ नेपाली , सामाजिक शिक्षा र स्वास्थ्य , जनसंख्या तथा बातावरणको पनि नमूना प्रश्नपत्र प्रस्तुत गरेका छौ । यसलाई परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले तयार पारेको हो ।

    हामीलाई प्रतिक्रिया लेख्ने र इमेल गर्ने पाठकहरुलाई बिशेष धन्यवाद दिन चाहन्छौ । हाम्रो फेसबुक पेज लाइक र ट्विटरमा फलो गरेर पनि हामीसंग जोडिन सक्नुहुनेछ ।

     

    नमूना प्रश्नपत्र हेर्न बिषयमा क्लिक गर्नुहोस्

    MODEL SET 01 NEPALI

    MODEL SET 02 nepali

    MODEL SET 01 social studies

    MODEL SET 02 social

    MODEL SET 01 HPE

    MODEL SET 02 HPE

     

    यो पनि पढ्नुहोस

    एसईई परीक्षाको तयारीमा हुनुहुन्छ भने खुशीको खवर : हेर्नुस् पनिकाको नमूना प्रश्नपत्र

    प्रतिकृया दिनुहोस्

    चुनाव जितेपछि डा. तोसिमा दिइन् राजिनामा

    ललितपुर क्षेत्र नं ३ मा निर्वाचित सांसद डा. तोसिमा कार्कीले चुनाव जितेपछि आफ़्नजो पबत राजिनामा...

    नाै वर्षमा पुल बनेपछि निकुञ्जले भन्याे ‘प्रवेश निषेध’

    चितवनको वाल्मीकि आश्रम र नवलपरासी (बर्दघाट सुस्तापूर्व) त्रिवेणीधाम जोड्ने आकर्षक झोलुङ्गे पुल बनेको छ ।...

    रविको नागरिकता छानबिन गर्न गृह र परराष्ट्रलाई पत्र

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विषयमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अग्रसरता...

    दोलखाबाट माओवादी केन्द्रका कार्की निर्वाचित

    प्रतिनिधिसभा सदस्यमा दोलखाबाट नेकपा माओवादी केन्द्रका गङ्गा कार्की निर्वाचित भएका छन् । कार्कीले नेकपा एमालेका...

    भारतीय पक्षले गर्यो नेपाल-भारत सीमा पुल बन्द

    सोमबार बिहानदेखि भारतीय पक्षले खलंगामा रहेको नेपाल-भारत सीमा पुल बन्द गरेको छ । दार्चुला सदरमुकाम...