News Portal

  • सरकारको लगाम प्रम देउवासंग नभएको अध्यक्ष प्रचण्डको आरोप

    इभक्तपुर संवाददाताललितपुर, १२ माघ
    ७४५ पटक
    ललितपुर, १२ माघ

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले प्रधान मन्त्री शेर बहादुर देउवा निरिह बनेको बताएका छन । शुक्रवार ललितपुरको एक कार्यक्रममा बोल्दै प्रचण्डले सरकारको लगाम देउबा संग नभएको बताएका हुन् ।

    अध्यक्ष प्रचण्डले जनादेश अनुसार सत्ता हस्तान्तरण गर्न समेत नदिने प्रयास भइरहेको खुलासा गर्दै नेपाललाई सुखी र समृद्ध भएको देख्न नचाहने शक्तिहरुले नै सत्ता हस्तान्तरण प्रक्रियामा पनि अवरोध पुर्याइरहेको दावी गरे ।

    उनले मुलुकलाई स्थायित्व दिने, विकास निर्माणको कामलाई तीव्रता दिने र जनताको आकांक्षा सम्बोधन गर्ने चुनौती बामपन्थी नेतृत्वको सामू आएको समेत जिकिर गरे । बाम एकतामा भाजो हाल्न शक्ति केन्द्रहरु लागिपरेकाले त्यसलाई असफल बनाउन नेपाली जनताको बलियो एकताको आवश्यकतामा रहेकोमा जोड दिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...