News Portal

  • ताइवानमा शक्तिशाली भूकम्प

    इभक्तपुर संवाददाता
    ९३१ पटक

    ताइवानमा शक्तिशाली भूकम्पले जनजीवन त्रसीत बनेको छ । मंगलबार राति गएको ६ दशमलव ४ रेक्टर स्केलको शक्तिशाली भूकम्पको असर सामान्य भैसकेको छैन ।

    भूकम्पमा परेर हालसम्म ४ ज्यानको ज्यान गएको छ भने सयौ हराइरहेका छन ।

    हुआलिन शहरलाई केन्द्र गरि गएको भूकम्पबाट हुआलिन शहरका ठूलो क्षति पुगेको छ । घर र होटलहरु ढलेका छन् । सडकहरु चिरा परेका छन ।पुलहरु भाँचिएका छन । त्यहाको सरकारले राहत र उद्दारको कार्य जारी राखेको छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...