News Portal

  • ताइवानमा शक्तिशाली भूकम्प

    इभक्तपुर संवाददाता
    १०३१ पटक

    ताइवानमा शक्तिशाली भूकम्पले जनजीवन त्रसीत बनेको छ । मंगलबार राति गएको ६ दशमलव ४ रेक्टर स्केलको शक्तिशाली भूकम्पको असर सामान्य भैसकेको छैन ।

    भूकम्पमा परेर हालसम्म ४ ज्यानको ज्यान गएको छ भने सयौ हराइरहेका छन ।

    हुआलिन शहरलाई केन्द्र गरि गएको भूकम्पबाट हुआलिन शहरका ठूलो क्षति पुगेको छ । घर र होटलहरु ढलेका छन् । सडकहरु चिरा परेका छन ।पुलहरु भाँचिएका छन । त्यहाको सरकारले राहत र उद्दारको कार्य जारी राखेको छ ।

    प्रतिकृया दिनुहोस्

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...