News Portal

  • विश्वकप छनौटमा जिम्बावेसंग भिड्दै नेपाल : यस्ता छन अन्य प्रतिस्पर्धी

    इभक्तपुर संवाददाताभक्तपुर, २० फागुन
    ११४६ पटक
    भक्तपुर, २० फागुन

    आइसीसी एक दिवसिय विश्वकप छनौट खेल्ने योग्यता बनाएको नेपालले आज जिम्मेवासंग जीतको लागि भिड्ने भएको छ । समुहको पहिलो खेलमा आज घरेलु टोली जिम्बावेसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

    नेपाली समय अनुसार दिउसो १:१५ बजेबाट क्विन्स स्पोर्टस क्लबको खेल मैदानमा खेल शुरु हुनेछ ।

    २००८ को अन्डरनाइन्टिन विश्वकपमा नेपालले जिम्बावेलाई दुइ विकेटले पराजित गरेको इतिहास हो । सो वेला पनि नेपाली टिमको कप्तान पारस खड्कानै रहेका थिए । सो वेला नेपाल विरुद्ध खेलेका खेलाडी अहिले पनि जिम्बावे टोलीमा छन ।

    नेपालको विश्वकप छनौटको खेल सेड्युल यस्तो छ :
    ४ मार्च – जिम्बाबेसंग
    ८ मार्च – स्कटल्याण्डसंग
    १० मार्च – अफगानिस्तानसंग
    १२ मार्च – हंगकंगसंग

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...