News Portal

  • सुदूरपश्चिमेली समाज जापानले जित्यो भलिवल कप

    इभक्तपुर संवाददाता
    १०७६ पटक

    टोक्यो, जापान । तमुधी समाज फुकुओका जापानले आयोजना गरेको प्रथम भलिवल कपमा सुदूरपश्चिमेली समाज जापान बिजेता बनेको छ ।

    शनिबार फुकुओकामा सम्पन्न भलिबल प्रतियोगितामा सुदुरपश्चिमेली समाज उत्कृष्ट टोलीको रुपमा प्रथम स्थान ओगट्न सफल भएको हो ।

    प्रतियोगितामा सुदुरपश्चिमेली समाज जापानको टिमले प्रथम भई २ लाख पुरस्कार प्राप्त गरेको छ ।

    साथै उक्त प्रतियोगितामा सुदुरपश्चिमेली समाज जापानका केन्द्रिय उपाध्यक्ष मदन साउद सर्बोत्कृष्ट खेलाडी समेत घोषित भएका छन ।

    सुदुरपश्चिमेली समाज जापानले प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने सबै खेलाडीहरुलाई समाजको फेसबुक पेज मार्फत बधाई ज्ञापन गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...