News Portal

  • Breaking news: साढे ३३ किलो सुन प्रकरणका मुख्य अभियुक्त गोरे पक्राउ

    काठमाडौँ, ८ जेठ
    १०७० पटक
    काठमाडौँ, ८ जेठ

    काठमाडौँ, ८ जेठ ।

    सनम शाक्य हत्या प्रकरण सँगै साढे ३३ केजी सुन गायब प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेतीलाई भारतको नयाँ दिल्लीबाट प्रहरीले पक्राउ गरेको छ।

    गृह मन्त्रालयका अनुसार हालै गोरेलाई पक्राउ गरिएको हो ।

    चर्चित साढे ३३ केजी सुन प्रकरणका मुख्य अभियुक्त उप्रेती मोरङ उर्लाबारीका हुन् । प्रहरी उच्च अधिकारीहरुसँग हिमचिमबाट फाइदा उठाउँदै गोरेले सुन तस्करी गर्दै आएका थिए ।

    यसअघि पनि उनको नाम तस्करीसँग नजोडिएको होइन तर, बच्दै आएका थिए । यो पटक सनमको हत्याभएपछि उनी अनुसन्धानको घेरामा तानिएका थिए ।

    हिजो मात्र जिल्ला अदालत मोरङमा सुन प्रकरणमा मुछिएकाहरुको प्रतिवादीको तर्फबाट बहस सकिएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...