News Portal

  • सुनसरीका जिल्ला शिक्षा अधिकारी ५० हजार घुस लिँदा लिँदै रङ्गेहात पक्राउ

    जेठ ९
    ८७८ पटक
    जेठ ९

     

    सुनसरी । सुनसरीका जिल्ला शिक्षा अधिकारी घुस सहित पक्राउ परेका छन् । बुधबार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय इटहरीको टोलीले शिक्षा अधिकारी खगेन्द्र सुवेदीलाई आफ्नै निवास इनरवाबाट पक्राउ गरेको हो ।

    जिल्लाको श्री आधारभूत माध्यमिक विद्यालय भण्टाबारीको भवन निर्माणमा भ्रष्टाचार भएको र त्यसलाई मिलाइ दिने घुस लिइरहेका बेला उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको जनाएको छ । सुवेदी अहिले अख्तियारको नियन्त्रणमा रहेका छन् । थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...