News Portal

  • नलेखिएका गाथामा लेखियो क्रान्तिको सत्य कथा, शनिवार भयो सार्वजनिक

    नेपालवाल संवाददाताकाठमाडौं, २१ पुस
    १४७२ पटक
    काठमाडौं, २१ पुस

    घर्तिले दश वर्षे जनयुद्ध क्रान्तिकारीहरुको बिजयको कथा भएको र यसको योगदान भूल्न नहुनेमा जोड दिदै भनिन्,“हजारौं योद्धाहरुले गरेको बलिदानले यो अवस्था आएको छ, प्रदिपजी जस्तै बाँचेका योद्धाले भावि पुस्ताको लागि कलम चलाई राख्नु पर्छ ।”

    कृति र कृतित्व बारे प्रकाश पार्दै बालाचनका सहयोद्धा, प्रगतिशील लेखक एवम नेकपाका युवा नेता सरल सहयात्रीले वालाचनको रचना जनयुद्धमा भएका वास्तविक घटनाको ऐना जस्तै भएको दावी गरे । “प्रदिप कमरेड एक ज्युदो सहिद हो, उहाँको कृतिले क्रान्तिको बाकी कार्यभार पुरा गर्न ब्युँझाइरहने छ।” सहयात्रीले भने ।

    त्यस्तै साहित्यकार तथा अर्का क्रान्तिकारी युवा नेता बलराम तिमल्सिनाले लेखकको पुस्तक युवा पिँडिलाई उपयोगि हुने भन्दै बिगत्लाइ बलियो बनाउन र नेतालाइ झकझकाउन यस्ता कृती अझ आउनुपर्ने बताए ।

    पुस्तकका लेखक प्रदिप वालाचनले आफूले जे देखे भोगेको हो त्यही लेखेको भन्दै भने,”आन्दोलनमा जे भेट्यो त्यहिले हान्ने जस्तै गरि लेखेको छु ।”

    हिजोको सत्य इतिहास नमरोस,सुन्दर सपना बोकेर हिडेका सहिद तथा घाइतेका योगदान गुमनाम नहोस भनेर आफूले किताब लेखेको उनले स्पष्ट पारे ।

    प्रतिकृया दिनुहोस्

    हुण्डी कारोबारको आरोपमा राधेराधेबाट मानिस पक्राउ

    भक्तपुरको मध्यपुर थिमि-९ राधेराधेमा हुण्डी कारोबारको आरोपमा मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको...

    बुद्ध बोलीमा नभई ज्ञानमा र हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बालेनको विचार

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) बेलाबखत सामाजिक संजाल तताईरहन्छन । बुधवार पनि उनले सामाजिक संजाल...

    भक्तपुर नगरपालिकामा रोजगारीको अवसर

    bhaktapur municipality

    जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले कम्प्युटर अपरेटर, सवारी चालक, हेल्पर...

    सकियो दसैं बिदा, आजबाट सरकारी कार्यालय खुल्ने

    बडा दसैंको सार्वजनिक बिदा सकिएको छ । दसैंमा बन्द सरकारी कार्यालय मंगलबार खुल्ने भएका छन्...

    अरनिको राजमार्गमा ५० किलोको पहिरो पन्छाइयो

    अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । गएराति करिब १० बजेदेखि अवरुद्ध काभ्रे पाँचखाल-८ पचास...