News Portal

  • साफ यू–१५ पुरुष फुटबल : शुक्रवार नेपाल र श्रीलंका भिड्दै

    भक्तपुर, ६ भदौ
    ६७५ पटक
    भक्तपुर, ६ भदौ

    भारतमा जारी साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत नेपालले शुक्रवार श्रीलंका बिरुद्ध खेल्दैछ ।

    पहिलो खेलमा भारतसँग ५-० ले पराजित भएको नेपाल आज श्रीलंका सँग भिड्न लागेको हो । कल्याणी रंगशालामा तय भएको उक्त खेल दिउँसो ३:१५ बजे सुरु हुने बताइएको छ ।

    श्रीलंकाले यस अघि भुटानलाई ३-२ गोल अन्तरले हराएको उ दोश्रो जीत निकाल्न चाहन्छ भने पहिलो खेल गुमाएको नेपाल लाई यो खेल जित्नैपर्ने दबाब रहेको छ ।

    उपाधि जित्ने लक्ष्य लिएको नेपाललाई फाइनलमा स्थान बनाउन श्रीलंकाविरुद्ध स्पष्ट जित आवश्यक छ ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...