News Portal

  • कोरोना भाइरस विश्वभर फैलियो, कुन देशमा कति संक्रमित ?

    भक्तपुरपोष्ट संवाददाता२१ माघ २०७६
    १३३९ पटक
    २१ माघ २०७६

    नोबल कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय नाघेको छ। संक्रमितको संख्या २० हजार माथि पुगेको छ।  चिनियाँ अधिकारीहरूका अनुसार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ सय २५ पुगेको छ। चीनमा ४ सय २३ को मृत्यु हुँदा फिलिपिन्स र हङकङमा एक–एक जनाको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ।

    चीनमा मात्रै २० हजार ४ सय ३८ जना कोरोनाको संक्रमणमा परेका छन्। चीनबाहिर २६ देशमा फैलिएको कोरोनबाट १८५ जना संक्रमित भएको बताइएको छ।

    कुन देशमा कति संक्रमित ?

    १. चीनः ४२३ मृत्यु, २० हजार ४३८ संक्रमित
    २. अस्ट्रेलियाः १२ संक्रमित
    ३. कम्बोडियाः १ संक्रमित
    ४. क्यानडाः ४ संक्रमित
    ५. फिनल्यान्डः १ संक्रमित
    ६. फ्रान्सः ६ संक्रमित
    ७. जर्मनीः ११ संक्रमित
    ८. हङकङः १५ संक्रमित , १ को मृत्यु
    ९. भारतः ३ संक्रमित
    १०. इटालीः २ संक्रमित
    ११. जापान २० संक्रमित
    १२. मकाउः १० संक्रमित
    १३. मलेसियाः ८ संक्रमित
    १४. नेपालः १ संक्रमित
    १५. फिलिपिन्सः २ संक्रमित एकको मृत्यु
    १६. रुसः २ संक्रमित
    १७. सिंगापुरः १८ संक्रमित
    १८. दक्षिण कोरियाः १५ संक्रमित
    १९. स्पेनः १ संक्रमित
    २०. श्रीलंकाः १ संक्रमित
    २१. स्वीडेनः १ संक्रमित
    २२. ताइवानः १० संक्रमित
    २३. थाइल्यान्डः १९ संक्रमित
    २४. यूएइः ५ संक्रमित
    २५. वेलायतः २ संक्रमित
    २६. अमेरिकाः ११ संक्रमित
    २७. भियतनामः ८ संक्रमित

    सीएनएनबाट

    प्रतिकृया दिनुहोस्

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...