News Portal

  • कोरोना अपडेटः भक्तपुरमा ९३, कुल संक्रमित १ हजार १२७ पुग्यो

    भक्तपुरपोस्ट संवाददाता
    ७१४ पटक

    भक्तपुर, १४ असोज । पछिल्लो २४ घण्टामा भक्तपुरमा ९३ जना कोरोना संक्रमित थपिएका छन् । त्यसै काठमाडौमा ६९७ र ललितपुरमा ११२ जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    उपत्यकामा कोराना संक्रमितको संख्या २४ हजार १ सय ६० पुगेको छ ।

    काठमाडौंमा १९ हजार ५७६, ललितपुरमा २ हजार ३५७ र भक्तपुरमा १ हजार १२७ संक्रमित पुगेका छन् ।

    पछिल्लो २४ घण्टामा देशभर १ हजार ५५९ नयाँ संक्रमित थपिएका छन् । कूल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ । २४ घण्टा १ हजार ५७ जना डिस्चार्ज भएका छन् । देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या ५६ हजार ४२८ जना पुगेको छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...