News Portal

  • दुर्गम स्थानमा उडेर पुग्न बन्याे ‘जेट सूट’

    भक्तपुर, १९ असाेज
    १२१६ पटक
    भक्तपुर, १९ असाेज

    हिँडेरै जानुपर्ने अप्ठ्यारो ठाउँमा अलपत्र वा बिरामी परेका व्यक्तिलाई उद्धार गर्न अब नयाँ उपाय उपलब्ध हुनसक्छ।

    यूकेमा ग्रेट नोर्थ एअर एम्बुलेन्स सर्भिसले जेट सूट प्रयोग गरी उद्धारकर्तालाई उडाएर बिरामी भएको ठाउँसम्म चाँडै पठाउने प्रविधिको परीक्षण गरेको छ।

    जीएनएएएस र ग्र्याभटी इन्डस्ट्रीजले एक वर्ष लामो छलफलपछि यूकेको लेक डिस्ट्रिक्टमा जेट सूटको परीक्षण उडान गरेका छन्।

    हिँडेर पुग्न २५ मिनेट लाग्ने ठाउँमा उद्धार र प्रारम्भिक उपचारमा संलग्न स्वास्थ्यकर्मीहरू अब डेढ वा दुई मिनेटमै पुग्न सक्ने जीएनएएएसको भनाइ उद्घृत गर्दै बिबिसीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...