News Portal

  • विश्वको १० प्रतिशत जनसंख्यालाई कोराना संक्रमणः डब्लुएचओ

    ६५८ पटक

    एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वको १० प्रतिशत जनसंख्यालाई कोरोना भाइरसको संक्रमण भइसकेको आँकलन गरेको छ । डब्लुएचओको आकस्मिक निकायका प्रमुखले यस्तो आँकलन गरेका हुन् ।

    डब्लुएचओलको ३४ सदस्यीय कार्यकारी बोर्डको बैठकमा डा. माइकल रेनले यस्तो आँकलन गरेको समाचार एजेन्सी एपीले जनाएको छ । उनले गाउँ र शहरमा गरी प्रत्येक १० जनामध्ये एकजना संक्रमित भइसकेको आँकलन गरेका हुन् ।

    डब्लुएचओको आँकलन अनुसार विश्वको हालको ७ अर्ब ६० करोड जनसंख्यामध्ये ७६ करोडलाई कोरोना संक्रमण भइसकेको हुनुपर्छ । तर, अहिलेसम्म खुलेको तथ्यांक अनुसार विश्वमा ३ करोड ५४ लाख संक्रमित पत्ता लागेका छन् ।

    प्रतिकृया दिनुहोस्

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...