News Portal

  • ट्रम्पका छोरालाई कोरोना सङ्क्रमण

    ८२१ पटक

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका टिनएज छोरा बारोनलाई पनि कोरोनाभाइरसको सङ्क्रमण भएको फस्र्ट लेडी मेलानिया ट्रम्पले जनाएका छन् ।

    यससँगै रिपब्लिकनतर्फका राष्ट्रपतिले आफ्नो चुनावी प्रतिस्पर्धाको अन्तिम चरणमा कोरोना महामारीबाट ध्यान मोड्न झन् गाह्रो हुने जनाइएको छ ।

    आफू र राष्ट्रपति ट्रम्प दुई साताअघि कोरोना पोजिटिभ भएको लेख्दै फस्र्ट लेडी मेलानियाले एक विज्ञप्तिमा भनेकी छिन्, “स्वतः मेरो चिन्ता हाम्रो छोराबारे भयो ।”

    वासिङ्टनमा एक प्राइभेट विद्यालयमा अध्ययनरत १४ वर्षीय बारोनलाई कुनै लक्षण भने देखिएको छैन ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...