News Portal

  • उत्तरी टिग्रेको राजधानीलाई नियन्त्रणमा लिएको इथियोपियाली प्रधानमन्त्रीको दाबी

    १२६८ पटक

    एजेन्सी । इथियोपियाका प्रधानमन्त्री अविय अहमदले उत्तरी टिग्रे क्षेत्रको क्षेत्रीय राजधानीलाई सरकारी फौजले पूर्ण नियन्त्रणमा लिएको दाबी गरेका छन्। योसँगै सेनाले टिग्रे पिपल्स लिबरेशन फ्रन्ट (टिपीएलएफ) ले कब्जामा लिएका हजारौं सेनालाई मुक्त गरेको छ ।

    अहमदले टिग्रे पिपल्स लिबरेशन फ्रन्ट (टिपीएलएफ) विरुद्धको कारबाहीमा विजय प्राप्त गरेको बताएका हुन् ।

    तर फ्रन्टका नेताहरुले भने आत्मनिर्णयको अधिकारका लागि अन्तिम समयसम्म लड्ने जनाएका छन्। इथियोपियाको सेनाले टिग्रे लिबरेशन फ्रन्टविरुद्ध थालेको कारबाहीमा सयौं मानिस मारिएका छन् भने हजारौं विस्थापित भएका छन् ।

    इथिपोयाली सेनाको उत्तरी मुख्यालयमा आक्रमण गरेको भन्दै सरकारले गत महिना क्षेत्रीय पार्टी (टिपीएलएफ) विरुद्ध कारबाही थालेको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...