News Portal

  • कराँते प्रतियोगिताको सबै तौल समूहको फाइनल खेल चैत्र ३ गते

    इभक्तपुर संवाददाता२०७७ चैत्र १ गते ,आइतबार
    ९१० पटक
    २०७७ चैत्र १ गते ,आइतबार

    नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत ६ नं. वडा समितिको आयोजनामा शनिबार भएको कराँते प्रतियोगितामा छात्रातर्फ तृतीय हुनेमा २० के.जी. तौल समूहमा मनिसा राई (साइनिङ्ग स्कूल), २५ के.जी. समूहमा रिजी त्यात (जेन्यूइन स्कूल) र गायत्री लामा(क्रियटिभ स्कूल), ३० के.जी. तौल समूहमा करुणा तामाङ्ग (हंसबाहिनी स्कूल) र सुबी श्रेष्ठ (जेन्यूइन स्कूल), ३५ के.जी. तौल समूहमा प्रियन्सा तामाङ्ग (साईनिड्ड स्टुडेण्ट) र रिड्डी गाईजु (केयर किण्डर), ४० के.जी. तौल समूहमा कृष्मा ढुड्डाना (क्रियटिभ स्कूल) र सजिना तामाङ (साईनिङ्ग स्टुडेन्), ४५ के.जी. तौल समूहमा विविशा तामाङ (सेक्रेड हार्ट) र यूनिसा प्रजापति (माउण्ट भ्याली) तथा ५० के.जी. तौल समूहमा जिना सुवाल (हिमालयन स्कूल) र प्रतिभा गाईजु (माउण्ट भ्याली) रहेको थियो ।

    त्यस्तै कराँते प्रतियोगितामा छात्रतर्फ तृतीय हुनेमा २० के.जी.तौल समूहमा गजेन्द्र सिराडी (केयर किण्डर) र रासेस बासुकला (प्रभात ई. स्कूल), २५ के.जी. समूहमा दिपेज अवाल (विज्डम स्कूल) र गौरब पाण्डे (विद्या आर्जन), ३० के.जी. तौल समूहमा श्रीजन खोंजू (पारागन एकेडेमी) र कृष्ण ग्वाछा (वागेश्वरी मावि), ३५ क.जी. तौल समूहमा आभाष सुकेमनी (पारागन) र रौनिक तामाङ्ग (डेमोन्स), ४० के.जी. तौल समूहमा राज तामाङ (वागेश्वरी मावि) र शक्ति परियार (जागृति मावि), ४५ के.जी. तौल समूहमा धनराज विष्ट (बासु मावि) र रमिन मोक्ता (बासु मावि) तथा ५० के.जी. तौल समूहमा आभास बोहरा (वागिश्वरी मावि) र सुवास लामा (डेमोस) रहेको थियो ।

    कराँते प्रतियोगिताको सबै तौल समूहको फाइनल खेल चैत्र ३ गते ६ वडा कार्यालयको प्राङगणमा हुने आयोजक समितिले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...