News Portal

  • कराँते प्रतियोगिताको सबै तौल समूहको फाइनल खेल चैत्र ३ गते

    इभक्तपुर संवाददाता२०७७ चैत्र १ गते ,आइतबार
    ८२२ पटक
    २०७७ चैत्र १ गते ,आइतबार

    नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत ६ नं. वडा समितिको आयोजनामा शनिबार भएको कराँते प्रतियोगितामा छात्रातर्फ तृतीय हुनेमा २० के.जी. तौल समूहमा मनिसा राई (साइनिङ्ग स्कूल), २५ के.जी. समूहमा रिजी त्यात (जेन्यूइन स्कूल) र गायत्री लामा(क्रियटिभ स्कूल), ३० के.जी. तौल समूहमा करुणा तामाङ्ग (हंसबाहिनी स्कूल) र सुबी श्रेष्ठ (जेन्यूइन स्कूल), ३५ के.जी. तौल समूहमा प्रियन्सा तामाङ्ग (साईनिड्ड स्टुडेण्ट) र रिड्डी गाईजु (केयर किण्डर), ४० के.जी. तौल समूहमा कृष्मा ढुड्डाना (क्रियटिभ स्कूल) र सजिना तामाङ (साईनिङ्ग स्टुडेन्), ४५ के.जी. तौल समूहमा विविशा तामाङ (सेक्रेड हार्ट) र यूनिसा प्रजापति (माउण्ट भ्याली) तथा ५० के.जी. तौल समूहमा जिना सुवाल (हिमालयन स्कूल) र प्रतिभा गाईजु (माउण्ट भ्याली) रहेको थियो ।

    त्यस्तै कराँते प्रतियोगितामा छात्रतर्फ तृतीय हुनेमा २० के.जी.तौल समूहमा गजेन्द्र सिराडी (केयर किण्डर) र रासेस बासुकला (प्रभात ई. स्कूल), २५ के.जी. समूहमा दिपेज अवाल (विज्डम स्कूल) र गौरब पाण्डे (विद्या आर्जन), ३० के.जी. तौल समूहमा श्रीजन खोंजू (पारागन एकेडेमी) र कृष्ण ग्वाछा (वागेश्वरी मावि), ३५ क.जी. तौल समूहमा आभाष सुकेमनी (पारागन) र रौनिक तामाङ्ग (डेमोन्स), ४० के.जी. तौल समूहमा राज तामाङ (वागेश्वरी मावि) र शक्ति परियार (जागृति मावि), ४५ के.जी. तौल समूहमा धनराज विष्ट (बासु मावि) र रमिन मोक्ता (बासु मावि) तथा ५० के.जी. तौल समूहमा आभास बोहरा (वागिश्वरी मावि) र सुवास लामा (डेमोस) रहेको थियो ।

    कराँते प्रतियोगिताको सबै तौल समूहको फाइनल खेल चैत्र ३ गते ६ वडा कार्यालयको प्राङगणमा हुने आयोजक समितिले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित गरिएको छ । आज अपराह्नको लागि तय भएको सो कार्यक्रम...

    शिक्षा र स्वास्थ्य निशुल्क नभई भ्रष्टाचार नरोकिने मन्त्रीको भनाइ

    गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री...

    दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना

    काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...

    सिक्दै कमाउँदै श्री पद्मका विद्यार्थी

    “मैले तीन कक्षादेखि नै अतिरिक्त क्रियाकलाप अन्तर्गत आर्ट ( पेन्टिङ्ग ) विषय रोजे । त्यति...

    वेदालय बन्यो भक्तपुरकै सर्वोत्कृष्ट करदाता

    भक्तपुरमा १३ औं राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रम गर्दै सम्पन्न भएको छ । आन्तरिक राजश्व...