News Portal

  • विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत टेबुल टेनिस प्रतियोगिता हिजो सम्पन्न

    भक्तपुर संवाददाता२०७७ चैत्र २ गते, सोमबार
    ८७७ पटक
    २०७७ चैत्र २ गते, सोमबार

    विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत २ नं. वडा समितिको आयोजनामा बासु मावि, कालिघाटमा भइरहेको टेबुल टेनिस प्रतियोगिताको समापन  हिजो आईतबार सम्पन्न भयो । प्रतियोगितामा ब्वाईज टिम इभेन्टमा प्रोक्सिमा इन्टरनेशनल एकेडेमी प्रथम, द राईजिड्ड ईड्डलिश स्कूल दोस्रो तथा हिमालयन ग्लोरी इड्डलिश स्कूल र जेन्यूइन सेकेण्डरी स्कूल तृतीय हुन सफल भएको थियो भने गल्र्स टिम इभेन्टमा प्रोक्सिमा इन्टरनेशनल एकेडेमी प्रथम, प्रभात ईड्डलिश स्कूल दोस्रो तथा जेन्यूइन सेकेण्डरी स्कूल र माउण्ट भ्याली स्कूल तृतीय हुन सफल भएको थियो ।

    त्यसैगरी ब्वाईज यु–१६ इभेन्टमा प्रोक्सिमा इन्टरनेशनल एकेडेमीका उज्ज्वल न्हुछे प्रथम, प्रभात ई. स्कूलका प्रज्ज्वल गोथे दोस्रो र प्रोक्सिमा इन्टरनेशनल एकेडेमीका सफल लामा र हिमालयन ग्लोरी ई. स्कूलका विमित पञ्च तृतीय हुन सफल भएको थियो ।

    गल्र्स यु–१६ इभेन्टमा भने प्रोक्सिमा इन्टरनेशनल एकेडेमीका दिया देउला प्रथम, प्रभात ई. स्कूलका आरती सुवाल दोस्रो र प्रभात ई. स्कूलकै कृतिका तामाड्ड र प्रदिपा सुवाल तृतीय हुन सफल भएको थियो ।

    प्रतियोगिताको अर्को इभेन्ट ब्वाईज यु–१२ मा माउण्ट भ्याली ई. स्कूलका सोहन गोर्खाली प्रथम, प्रोक्सिमा ईन्टरनेशनल एकेडेमीका विशाल कवां दोस्रो र प्रभात ई. स्कूलका रोशन त्यात र माउण्ट भ्याली ई. स्कूलका अभिनव अधिकारी तृतीय हुन सफल भएको थियो ।
    गल्र्स यु–१६ इभेन्टमा भने प्रभात ई. स्कूलका क्यारिना सुवाल प्रथम, प्रोक्सिमा इन्टरनेशनल एकेडेमीका नर्मदा खाइतु दोस्रो र प्रोक्सिमा इन्टरनेशनल एकेडेमीकै सृष्टिका लिवी र प्रभात ई. स्कूलका सौरभी कोजू तृतीय हुन सफल भएको थियो । टेबुल टेनिस प्रतियोगिताको विभिन्न इभेन्टस्मा उत्कृष्ट खेलाडीहरुलाई प्रमुख सुनिल प्रजापतिले पदक तथा प्रमाणपत्र वितरण गरेको थियो  ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...