News Portal

  • प्रचण्ड, देउवा ,उपेन्द्र र माधव एकै ठाउँमा

    इभक्तपुर संवाददाताभक्तपुर,७ जेठ २०७८, शुक्रबार
    ७२६ पटक
    भक्तपुर,७ जेठ २०७८, शुक्रबार

    अहिले भर्खरै नयाँ सरकार गठनका लागि विपक्ष दल नेपाली काँगैस,माओवादी केन्द्र,जसपा,र माधव समुहको बैठक बसेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा बोलाएको बैठकमा प्रचण्ड ,उपेन्द्र र माधव नेपाल सहभागिता जनाएको छ ।

    राष्ट्रपतिबाट चालिएको कदमसहित आवश्यक रणनीति तय गर्न विपक्षी दलको बैठक भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि प्रक्रिया नाघेर संविधानको धारा ७६ (५) मा पुगेपछि विपक्षी दलहरू आक्रोशित बन्दै आइरहेका छन्।

    बैठकले जसपा अध्यक्ष महन्थ ठाकुरलाई पनि मनाउन अन्तिम चोटी प्रयत्न गर्ने निर्णय भएको जानकारी आउको छ । बैठकमा राष्ट्रपतिमाथि महाभियोग लगाउने, प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने जस्ता विषयमा पनि छलफल भएको खबर प्राप्त भएको छ।

    प्रतिकृया दिनुहोस्

    शिक्षा र स्वास्थ्य निशुल्क नभई भ्रष्टाचार नरोकिने मन्त्रीको भनाइ

    गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री...

    दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना

    काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...

    सिक्दै कमाउँदै श्री पद्मका विद्यार्थी

    “मैले तीन कक्षादेखि नै अतिरिक्त क्रियाकलाप अन्तर्गत आर्ट ( पेन्टिङ्ग ) विषय रोजे । त्यति...

    वेदालय बन्यो भक्तपुरकै सर्वोत्कृष्ट करदाता

    भक्तपुरमा १३ औं राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रम गर्दै सम्पन्न भएको छ । आन्तरिक राजश्व...

    शिक्षाशास्त्रको अवमूल्यनले शिक्षा क्षेत्र अघि बढ्न सक्दैन

    २०८० जेठ १५ को बजेट भाषणमार्फत गुणस्तरीय शिक्षामा आमनागरिकको पहुँच बढाउने उद्देश्यले जुनसुकै विषयमा उच्च...