News Portal

  • मदिरा बिक्रीवितरण र सेवन नगर्न भक्तपुर सिडिओको निर्देशन

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २ मङ्सिर २०७९
    ८३० पटक
    भक्तपुर, २ मङ्सिर २०७९

    प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई मध्यनजर गरी सरकारले मदिरा बिक्रीवितरण, ओसारपसार र सेवनमा निषेध गरेको छ । बुधबार राती १२ बजेदेखि यो ब्यवस्था लागू गरिएको हो ।                                                                              जिल्ला प्रशासन कार्यालय भक्तपुरले एक सूचना जारी गरी मदिरा बिक्रीवितरण, ओसारपसार र सेवन नगर्न निर्देशन जारी गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा घिमिरेद्वारा प्रेषित सूचनामा निर्वाचन नसकिएसम्म र मतगणना स्थल वरपर गणना नसकिएसम्मका लागि मदिरा बिक्रीवितरण, ओसारपसार र सेवन गर्न निषेध गरिएको छ ।                                                                                                          प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्देशन कडाइका साथ लागू गरिने जानकारी गराइन । निर्देशन अवज्ञा गर्नेलाई कडा कार्वाही गरिने उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...