प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई मध्यनजर गरी सरकारले मदिरा बिक्रीवितरण, ओसारपसार र सेवनमा निषेध गरेको छ । बुधबार राती १२ बजेदेखि यो ब्यवस्था लागू गरिएको हो । जिल्ला प्रशासन कार्यालय भक्तपुरले एक सूचना जारी गरी मदिरा बिक्रीवितरण, ओसारपसार र सेवन नगर्न निर्देशन जारी गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा घिमिरेद्वारा प्रेषित सूचनामा निर्वाचन नसकिएसम्म र मतगणना स्थल वरपर गणना नसकिएसम्मका लागि मदिरा बिक्रीवितरण, ओसारपसार र सेवन गर्न निषेध गरिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्देशन कडाइका साथ लागू गरिने जानकारी गराइन । निर्देशन अवज्ञा गर्नेलाई कडा कार्वाही गरिने उनको भनाइ छ ।
मदिरा बिक्रीवितरण र सेवन नगर्न भक्तपुर सिडिओको निर्देशन
भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २ मङ्सिर २०७९
भक्तपुर, २ मङ्सिर २०७९५ दिने भक्तपुर महोत्सव आज सकिदैं
५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...
सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...
शिक्षा विधेयकका लागि सदन र सडकबाट दबाब आवश्यक : प्रचण्ड
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय शिक्षा विधेयक पारित गर्न सदन...
ढाकामा खेलेका नेपाली बक्सिङ्ग खेलाडी र प्रशिक्षकलाई सम्मान
बंगलादेशको ढाकामा आयोजित जी फाइट साउथ एसियन बक्सिङ्ग च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडी तथा प्रशिक्षकलाई सम्मान...
रास्वपा भलिवलजस्तै जति थचार्याे उति माथि जाने जिकिर, भक्तपुरमा शनिवार शक्ति प्रदर्शन
राष्टिय स्वतन्त्र पार्टी भक्तपुरका नेताहरुले पार्टीमाथि सरकारले दमनको नीति लिएको दावी गरेका छन् । पार्टी...
- अक्सफोर्डमा गस्ती नेता प्रशिक्षण
- रास्वपा भलिवलजस्तै जति थचार्याे उति माथि जाने जिकिर, भक्तपुरमा शनिवार शक्ति प्रदर्शन
- खेलाडीको न्यायका लागि भक्तपुरबाट मेची महाकाली हस्ताक्षर अभियान आरम्भ
- भक्तपुरका सहायक सिडिओ निरौलाको सरुवा
- भक्तपुरमा १ सय ५१ एचआईभी एड्स संक्रमित सम्पर्कमा
- ५ दिने भक्तपुर महोत्सव आज सकिदैं
- तिलागुफा- ४ को वडाध्यक्षमा नेमकिपाका शाही निर्वाचित
- बास बस्न आएका वीरबहादुरको हत्या गरी फरार रहेकी प्रतिवादी १५ वर्षपछि प्रहरी फन्दामा
- उपचुनाव परिणाममा माओवादी केन्द्रको पल्ला भारी, काँग्रेस एमाले मिल्दापनि माओवादी बलियो
- सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति