News Portal

  • गठबन्धनका उम्मेदवार सुनिल गोठेले गरे मतदान

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ४ मङ्सिर २०७९
    ४४० पटक
    भक्तपुर, ४ मङ्सिर २०७९

    बाम लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार सुनिल गोठेले मतदान गरेका छन् । क्षेत्र नम्बर १ का उम्मेदवार गोठेले बिहान करिब पौने ८ बजे मतदान गरेका हुन् ।                                                                                            भक्तपुर नगरपालिका-१ स्थित भक्तपुर क्याम्पस मतदानकेन्द्र बाट उनले मतदान गरे । सोही केन्द्रबाट गठबन्धनका प्रदेश सभा सदस्य पवन भुजु र माओवादी केन्द्रका प्रदेश समानुपातिक उम्मेदवार देवेन्द्र श्रेष्ठले समेत मतदान सम्पन्न गरेका छन्  ।                                                                                   उनीहरूले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रको र संविधानको रक्षा एवं विकास तथा समृद्धिका लागि आफूहरूको उम्मेदवारी रहेकाले मतदाताको पहिलो रोजाइमा पर्ने बिश्वास ब्यक्त गरेका छन् । उम्मेदवारहरुले पतपेटिकामा मत खसालेको तस्वीर लिन पाइने ब्यवस्था बिपरित यसपटक भने प्रहरीले अवरोध गरेको कारण तस्वीर देखाउन सकिएन ।

    प्रतिकृया दिनुहोस्

    वातावरण विद खनाललाई पितृशोक

    बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...

    सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...

    चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति

    नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...

    नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ

    नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...

    समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्

    नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...