News Portal

  • गठबन्धनका उम्मेदवार सुनिल गोठेले गरे मतदान

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ४ मङ्सिर २०७९
    ५२९ पटक
    भक्तपुर, ४ मङ्सिर २०७९

    बाम लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार सुनिल गोठेले मतदान गरेका छन् । क्षेत्र नम्बर १ का उम्मेदवार गोठेले बिहान करिब पौने ८ बजे मतदान गरेका हुन् ।                                                                                            भक्तपुर नगरपालिका-१ स्थित भक्तपुर क्याम्पस मतदानकेन्द्र बाट उनले मतदान गरे । सोही केन्द्रबाट गठबन्धनका प्रदेश सभा सदस्य पवन भुजु र माओवादी केन्द्रका प्रदेश समानुपातिक उम्मेदवार देवेन्द्र श्रेष्ठले समेत मतदान सम्पन्न गरेका छन्  ।                                                                                   उनीहरूले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रको र संविधानको रक्षा एवं विकास तथा समृद्धिका लागि आफूहरूको उम्मेदवारी रहेकाले मतदाताको पहिलो रोजाइमा पर्ने बिश्वास ब्यक्त गरेका छन् । उम्मेदवारहरुले पतपेटिकामा मत खसालेको तस्वीर लिन पाइने ब्यवस्था बिपरित यसपटक भने प्रहरीले अवरोध गरेको कारण तस्वीर देखाउन सकिएन ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...