नेमकिपाका प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रेम सुवालले मतदान सम्पन्न गरेका छन् । क्षेत्र नम्बर १ का उम्मेदवार सुवालले भक्तपुर-६ स्थित ख्वप: कजेज मतदान केन्द्रबाट मतदान सम्पन्न गरेका हुन् । निवर्तमान प्रतिनिधि सभा सदस्य समेत रहेका उम्मेदवार सुवालले मतदाताको उत्साहपूर्वक मतदान गरिरहेको बताउदै देश र जनताको पक्षमा निरन्तर आवज उठाइरहने नेमकिपाप्रति मतदाताको अझ आकर्षक बढेको बताए । मतदान केन्द्रहरुको निरीक्षण गर्दै रहेका उनले भक्तपुर-३ स्थित मेधा माविको सुरक्षाकर्मीको ब्यवहार प्रती भने असन्तुष्टि ब्यक्त गरेका छन् । उनले मतदाता र उम्मेदवारलाई सहयोगी व्यवहार गर्न प्रहरीलाई सुझाव दिए । नेमकिपाका प्रदेश सभा सदस्य उम्मेदवार सुरेन्द्रराज गोसाइँले समेत लिवालीस्थित इन्जिनियरिङ कलेजबाट मतदान सम्पन्न गरेका छन् ।
नेमकिपाका उम्मेदवार प्रेम सुवालद्वारा मतदान सम्पन्न
भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ४ मङ्सिर २०७९
भक्तपुर, ४ मङ्सिर २०७९नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण
चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...
मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न
मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...
५ दिने भक्तपुर महोत्सव आज सकिदैं
५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...
सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...
शिक्षा विधेयकका लागि सदन र सडकबाट दबाब आवश्यक : प्रचण्ड
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय शिक्षा विधेयक पारित गर्न सदन...
- अक्सफोर्डमा गस्ती नेता प्रशिक्षण
- रास्वपा भलिवलजस्तै जति थचार्याे उति माथि जाने जिकिर, भक्तपुरमा शनिवार शक्ति प्रदर्शन
- खेलाडीको न्यायका लागि भक्तपुरबाट मेची महाकाली हस्ताक्षर अभियान आरम्भ
- भक्तपुरका सहायक सिडिओ निरौलाको सरुवा
- भक्तपुरमा १ सय ५१ एचआईभी एड्स संक्रमित सम्पर्कमा
- ५ दिने भक्तपुर महोत्सव आज सकिदैं
- तिलागुफा- ४ को वडाध्यक्षमा नेमकिपाका शाही निर्वाचित
- सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति
- उपचुनाव परिणाममा माओवादी केन्द्रको पल्ला भारी, काँग्रेस एमाले मिल्दापनि माओवादी बलियो
- बास बस्न आएका वीरबहादुरको हत्या गरी फरार रहेकी प्रतिवादी १५ वर्षपछि प्रहरी फन्दामा