News Portal

  • भक्तपुर-२ मा गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार दुर्लभ थापाले गरे मतदान

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ४ मङ्सिर २०७९
    ४८३ पटक
    भक्तपुर, ४ मङ्सिर २०७९

    लोकतान्त्रिक बाम गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार दुर्लभ थापाले मतदान गरेका छन् । क्षेत्र नम्बर २ का उम्मेदवार थापाले करिब पौने १२ बजे मतदान गरेका हुन् ।                                                                                                 सूर्यविनायक- ५ कटुन्जेस्थित शुशिला भैरव ख मतदानकेन्द्र बाट उनले मतदान गरे । उम्मेदवार थापाले कटुन्जेको र भक्तपुरको नाम उचो राख्नसक्ने आफूलाई मतदाताले अत्यधिक मतले बिजयी बनाउने बिश्वास ब्यक्त गरेका छन् ।                                                                                                         वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रको र संविधानको रक्षा एवं विकास तथा समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको र आफू लोकतान्त्रिक आन्दोलन र न्यायपूर्ण आन्दोलनको अग्र भागमा रहेर भक्तपुरको बिकासको लागि लागिरहेको दावी गर्दै उनले गठबन्धनको मात्र नभई सम्पूर्ण लोकतन्त्रवादी र न्यायप्रेमी मतदाताले आफूलाई अत्यधिक मतले बिजयी गराउने बताए ।

    प्रतिकृया दिनुहोस्

    आज क्रिसमस, देशभर सार्वजनिक बिदा

    क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्म दिनको सम्झनामा आज  क्रिसमस डे मनाइदैछ । क्रिसमस पर्वको...

    ढोङ होइन, ध्यानले जीवन धन्य हुन्छ

    आज विश्वभर पहिलो पटक मनाउँदै गरिएको विश्व ध्यान दिवस (world meditation day )को अवसरमा सबैमा...

    बालकोटमा बुवा र भाइको हत्यामा मिलनकै संलग्नता, किन गरे यस्तो अपराध

    bhaktapur police

    भक्तपुरको सूर्यविनायक-२ बालकोटमा बुवा र भाइको हत्यामा संलग्न रही फरार भएका भनिएका युवकले प्रहरीसमक्ष आत्मसमर्पण...

    पाकिस्तान सार्क शिखर सम्मेलन आयोजना गर्न तत्पर

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हास्मीले शिष्टाचार भेट गरेका छन्...

    बागमती प्रदेशको पहिलो प्राविधिक सचिव बन्दै डा सुमित्रा गौतम

    भक्तपुर अस्पतालकी मेडिकल डाइरेक्टर डा सुमित्रा गौतमले सचिवको जिम्मेवारी सम्हाल्ने भएकी छन् । बागमती प्रदेश...