News Portal

  • भक्तपुर-२ मा गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार दुर्लभ थापाले गरे मतदान

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ४ मङ्सिर २०७९
    ५३७ पटक
    भक्तपुर, ४ मङ्सिर २०७९

    लोकतान्त्रिक बाम गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार दुर्लभ थापाले मतदान गरेका छन् । क्षेत्र नम्बर २ का उम्मेदवार थापाले करिब पौने १२ बजे मतदान गरेका हुन् ।                                                                                                 सूर्यविनायक- ५ कटुन्जेस्थित शुशिला भैरव ख मतदानकेन्द्र बाट उनले मतदान गरे । उम्मेदवार थापाले कटुन्जेको र भक्तपुरको नाम उचो राख्नसक्ने आफूलाई मतदाताले अत्यधिक मतले बिजयी बनाउने बिश्वास ब्यक्त गरेका छन् ।                                                                                                         वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रको र संविधानको रक्षा एवं विकास तथा समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको र आफू लोकतान्त्रिक आन्दोलन र न्यायपूर्ण आन्दोलनको अग्र भागमा रहेर भक्तपुरको बिकासको लागि लागिरहेको दावी गर्दै उनले गठबन्धनको मात्र नभई सम्पूर्ण लोकतन्त्रवादी र न्यायप्रेमी मतदाताले आफूलाई अत्यधिक मतले बिजयी गराउने बताए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...