लोकतान्त्रिक बाम गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार दुर्लभ थापाले मतदान गरेका छन् । क्षेत्र नम्बर २ का उम्मेदवार थापाले करिब पौने १२ बजे मतदान गरेका हुन् । सूर्यविनायक- ५ कटुन्जेस्थित शुशिला भैरव ख मतदानकेन्द्र बाट उनले मतदान गरे । उम्मेदवार थापाले कटुन्जेको र भक्तपुरको नाम उचो राख्नसक्ने आफूलाई मतदाताले अत्यधिक मतले बिजयी बनाउने बिश्वास ब्यक्त गरेका छन् । वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रको र संविधानको रक्षा एवं विकास तथा समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको र आफू लोकतान्त्रिक आन्दोलन र न्यायपूर्ण आन्दोलनको अग्र भागमा रहेर भक्तपुरको बिकासको लागि लागिरहेको दावी गर्दै उनले गठबन्धनको मात्र नभई सम्पूर्ण लोकतन्त्रवादी र न्यायप्रेमी मतदाताले आफूलाई अत्यधिक मतले बिजयी गराउने बताए ।
भक्तपुर-२ मा गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार दुर्लभ थापाले गरे मतदान
भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ४ मङ्सिर २०७९
भक्तपुर, ४ मङ्सिर २०७९अक्सफोर्ड प्राक्टिकल स्कूलको विन्टर क्याम्प सम्पन्न
अक्सफोर्ड प्राक्टिकल स्कूलले निकै प्रतिक्षित विन्टर क्याम्प २०८१ पुस २६ र २७ गते बन जंगल...
सानोठिमी क्याम्पस प्रमुखमा उप प्राध्यापक डा. माधवकुमार श्रेष्ठ नियुक्त
सानोठिमी क्याम्पसका उप प्राध्यापक डा. माधवकुमार श्रेष्ठले क्याम्पस प्रमुखको जिम्मेवारी पाएका छन् । देशभर दुई...
भक्तपुर प्याब्सनमा कस्पालको अध्यक्षतामा नयाँ कार्यसमिति, दुई पदमा भयो मतदान
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को भक्तपुर जिल्ला कार्यसमितिले नयाँ नेतृत्व पाएको छ ।...
काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीमा भब्य प्रदर्शनी, आजसम्म मात्र अवलोकन गर्न सकिने
काठमाडौं इन्जिनियरिङ कलेज, कालिमाटीले तीन दिने बृहत प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीको आज अन्तिम...
कमलविनायक–नगरकोट सडक निर्माण कम्पनीले नै गरे सम्झौता रद्दको घोषणा
भक्तपुरको कमलविनायक–नगरकोट सडक सुधार एवम् बिस्तारको जिम्मा पाएको नेपाली निर्माण कम्पनी सैलुङ्ग कन्सट्रक्सन (एससीसीपीएल) र...
- प्रेस सेन्टर चाँगुनारायणमा आकाशको अध्यक्षतामा ११ सदस्यीय समिति
- ढुंगानाको अध्यक्षतामा प्रेस सेन्टर भक्तपुरमा १७ सदस्यीय कार्यसमिति
- भक्तपुर प्याब्सनमा कस्पालको अध्यक्षतामा नयाँ कार्यसमिति, दुई पदमा भयो मतदान
- भक्तपुरसहित उपत्यकामा एकाबिहानै ठूलो भूकम्प
- निर्वाचनको विषय बिर्सिन सांसद थापाको सुझाव, पत्रकारको भवन बनाउन ५० हजार दिने उद्घोष
- जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्नेमा सांसद सुवालको जोड
- ख्वप विश्वविद्यालय विधेयक मन्त्रिपरिषदमा छ, स्वीकृति पाउनुपर्छ : मन्त्री भट्टराई
- आज पत्रकार महासंघ भक्तपुरको २८ औं स्थापना दिवस
- काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीमा भब्य प्रदर्शनी, आजसम्म मात्र अवलोकन गर्न सकिने
- सानोठिमी क्याम्पस प्रमुखमा उप प्राध्यापक डा. माधवकुमार श्रेष्ठ नियुक्त