News Portal

  • एमाले उम्मेदवार महेश बस्नेतले गरे मतदान

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ४ मङ्सिर २०७९
    ४०१ पटक
    भक्तपुर, ४ मङ्सिर २०७९

    भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका निवर्तमान  संघीय सांसद महेश बस्नेतले मतदान गरेका छन् । सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डू वडा कार्यालय, मतदान केन्द्रमा मतदान गरेका हुन् ।                                                                                 राष्ट्रियता, स्थिरता, समृद्धि र विकासका लागि नेकपा (एमाले)को पक्षमा मतपरिणाम आउने विश्वास ब्यक्त गर्दै उनले भक्तपुरमा आफूले गरेका बिकास हेरेर पनि मतदाताले आफूलाई मत दिने बताए ।  गठबन्धनका उम्मेदवार दुर्लभ थापालाई याे पटक तेव्बर मतले हराउने उनले दावी गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...