News Portal

  • एमाले उम्मेदवार महेश बस्नेतले गरे मतदान

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ४ मङ्सिर २०७९
    ३८० पटक
    भक्तपुर, ४ मङ्सिर २०७९

    भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका निवर्तमान  संघीय सांसद महेश बस्नेतले मतदान गरेका छन् । सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डू वडा कार्यालय, मतदान केन्द्रमा मतदान गरेका हुन् ।                                                                                 राष्ट्रियता, स्थिरता, समृद्धि र विकासका लागि नेकपा (एमाले)को पक्षमा मतपरिणाम आउने विश्वास ब्यक्त गर्दै उनले भक्तपुरमा आफूले गरेका बिकास हेरेर पनि मतदाताले आफूलाई मत दिने बताए ।  गठबन्धनका उम्मेदवार दुर्लभ थापालाई याे पटक तेव्बर मतले हराउने उनले दावी गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    ख्वप विश्वविद्यालय विधेयक मन्त्रिपरिषदमा छ, स्वीकृति पाउनुपर्छ : मन्त्री भट्टराई

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्था र ख्वप अस्पतालको...

    प्रेस सेन्टर भक्तपुरको अधिवेशन शनिबार

    प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति भक्तपुरले पुस २० गते शनिबारको दिन आफ्नो अधिवेशन गर्ने...

    सम्पादक घिमिरेले गरे पत्रकार महासंघ उपत्यका प्रदेश कोषाध्यक्षको पदभार ग्रहण

    नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका नवनिर्वाचित कोषाध्यक्ष संजीप घिमिरे (शुभचिन्तक)ले पदभार ग्रहण गरेका छन्...

    माओवादी केन्द्रको विद्यार्थी नेता बन्न ३२ वर्ष उमेर ननाघेको हुनुपर्ने

    peris dada maoist party office

    नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को नेतृत्वमा अन्ततः उमेर हद लागू हुने भएको...

    भक्तपुर नगरपालिकाको पूर्व वडाध्यक्ष एवं नेमकिपा नेता चवालको निधन

    भक्तपुर नगरपालिकाका पूर्व वडाध्यक्ष एवं नेपाल मजदुर किसान पार्टीका नेता कुमार चवालको निधन भएको छ...