चीनमा एक सन्तान नीति प्रभावकारी बन्दै गएको छ । जनसंख्यामा देखिएको गिरावटले देशले अंगीकार गरेको एक सन्तान नीति प्रभावकारी बन्दै गएको जनाइएको हो ।
६० वर्षमा पहिलो पटक जनसंख्या घटेको छ । राष्ट्रिय जन्मदर रेकर्ड प्रति १ हजार व्यक्तिमा ६ दशमल ७७ जन्म रहेको छ । सन् २०२१ मा देशको जनसंख्या साढे ८ लाख घटेको छ । सन् २०२२ मा चीनको जनसंख्या १ अर्ब ४१ करोड थियो ।
चीन अहिलेसम्म विश्वमै सबैभन्दा बढी जनसंख्या भएको देश हो । तर केही वर्षपछि भारतले उछिन्ने विभिन्ने प्रक्षेपणले देखाएका छन् । विविसी