News Portal

  • क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    न्यूज कारखानाभक्तपुर, ७ बैशाख २०८१
    २७५ पटक
    भक्तपुर, ७ बैशाख २०८१

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ ।

    समाचार अनुसार यसअघि जनवरी १, २०२३ देखि १ जनवरी २०२५ सम्म जग्गा खरिद गर्ने विदेशीलाई प्रतिबन्ध लगाइएको थियो । अब यसलाई थप २ वर्ष अर्थात जनवरी १, २०२७ सम्मका लागि थप गरिएको छ।

    क्यानडामा धेरै लगानीकर्ता आउने र ठूलो संख्यामा विदेशी विद्यार्थी पनि क्यानडामा बस्ने सरकारको भनाइ छ, जसका कारण क्यानडामा विदेशी विद्यार्थीलाई काम गर्न पनि प्रतिबन्ध लगाइएको हो । जनसंख्या वृद्धिका कारण घरको अभाव भएको क्यानडा सरकारको विश्वास छ ।

    यसैबीच निर्माण सामग्रीको मूल्यवृद्धिका कारण पर्याप्त मात्रामा घर निर्माण हुन नसकेको भन्दै सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

    प्रतिकृया दिनुहोस्

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...