News Portal

  • प्रचण्ड गोरखाका लागि ठूलो रुखको छहारी हो : सुरेन्द्र पाण्डे

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २५ कार्तिक २०७९
    २३८ पटक
     भक्तपुर, २५ कार्तिक २०७९

    नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा गोरखा क्षेत्र २ अन्तर्गत प्रदेश सभा (ख ) उमेदवार सुरेन्द्रराज पाण्डेले प्रचण्ड गोरखाका लागि ठूलो रुखको छाहरी भएको बताएका छन् ।

    गोरखाको सिरानचोक गाउँपालिकाको हर्मीमा शुक्रबार आयोजित चुनावी कोण सभालाई सम्बोधन गर्दै उनले गोरखाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उम्मेद्बारी पाउनु गोर्खाली जनताका लागि गौरवको कुरा भएको बताएका हुन् ।

    `ठूलो रुखको छाहारी लागे ओत लाग्छ भन्ने नेपालीमा एउटा उखान नै छ, उनले भने, प्रचण्ड गोरखाका लागि एउटा ठूलो रुखको छाहारी हो ।´

    प्रतिकृया दिनुहोस्

    सिरोहियाको पक्षमा उभिए सांसद थापा : ओलीमाथि आक्रोश, प्रचण्डप्रति गुनासो

    नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष...

    अनुमती मागेरै रोए महर्जन

    ललितपुर, १० जेठ २०८१ । मञ्च धुमधामले सजाइएको थियो । छेउमै नौमति बाजा घन्किरहेको थियो...

    स्थानीयले नियन्त्रणमा लिए मालबाहक टिपर

    बिशाल बस्नेत, महोत्तरी । अवैधानिकरुपमा नदीजन्य  पदार्थ ओसारपसार गरिरहेका टिपरहरुलाई स्थानीयहरुले नै नियन्त्रणमा लिएर प्रहरीलाई...

    पुँजीवादीहरु आफ्नो स्वार्थ सिद्ध गर्न प्रेस स्वतन्त्रताको कुरा गर्छन् : बिसंखे

    नेकपा (माओवादी केन्द्र) की स्थायी समिति सदस्य अन्जना बिसंखेले प्रेस स्वतन्त्रता पुँजीवादीहरुको कब्जामा परेको बताएकी...

    पाँचखालमा प्रदेश स्तरीय स्काउट क्याम्प हुने

    काभ्रेको पाँचखालमा प्रदेश स्तरीय वृहत स्काउट क्याम्प हुने भएको छ । नेपाल स्काउट पाँचखाल नगर...