News Portal

  • प्रचण्ड गोरखाका लागि ठूलो रुखको छहारी हो : सुरेन्द्र पाण्डे

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २५ कार्तिक २०७९
    ४४१ पटक
     भक्तपुर, २५ कार्तिक २०७९

    नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा गोरखा क्षेत्र २ अन्तर्गत प्रदेश सभा (ख ) उमेदवार सुरेन्द्रराज पाण्डेले प्रचण्ड गोरखाका लागि ठूलो रुखको छाहरी भएको बताएका छन् ।

    गोरखाको सिरानचोक गाउँपालिकाको हर्मीमा शुक्रबार आयोजित चुनावी कोण सभालाई सम्बोधन गर्दै उनले गोरखाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उम्मेद्बारी पाउनु गोर्खाली जनताका लागि गौरवको कुरा भएको बताएका हुन् ।

    `ठूलो रुखको छाहारी लागे ओत लाग्छ भन्ने नेपालीमा एउटा उखान नै छ, उनले भने, प्रचण्ड गोरखाका लागि एउटा ठूलो रुखको छाहारी हो ।´

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...