News Portal

  • भक्तपुर-२ को प्रदेश सभामा एमालेका उम्मेदवार थापामगरको फराकिलो जीत

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ८ मङ्सिर २०७९
    ५४४ पटक
    भक्तपुर, ८ मङ्सिर २०७९

    भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा १ मा नेकपा एमालेका उम्मेदवार किरण थापामगर विजयी बनेका छन् । लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका विष्णुराज कार्कीलाई फराकिलो मतान्तरले पराजित गर्दै उनी बिजयी भएका हुन्  ।
    थापामगरले १५ हजार २ सय ४२ मत प्राप्त गर्दा कार्की ११ हजार ९ सय ३५ मतमै सीमित बनेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै राप्रपाका विक्रम थापाले ४ हजार २७०, नेमकिपाका सरोजराज गोसाईंले ३ हजार ८६, हाम्रो नेपाली पार्टी लौरो चिन्हका उद्धवकुमार घिमिरेले ५०३ र राप्रपा नेपालका उमेश बिष्टले २०० मत प्राप्त गरेका बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...