भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा १ मा नेकपा एमालेका उम्मेदवार किरण थापामगर विजयी बनेका छन् । लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका विष्णुराज कार्कीलाई फराकिलो मतान्तरले पराजित गर्दै उनी बिजयी भएका हुन् ।
थापामगरले १५ हजार २ सय ४२ मत प्राप्त गर्दा कार्की ११ हजार ९ सय ३५ मतमै सीमित बनेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै राप्रपाका विक्रम थापाले ४ हजार २७०, नेमकिपाका सरोजराज गोसाईंले ३ हजार ८६, हाम्रो नेपाली पार्टी लौरो चिन्हका उद्धवकुमार घिमिरेले ५०३ र राप्रपा नेपालका उमेश बिष्टले २०० मत प्राप्त गरेका बताइएको छ ।
भक्तपुर-२ को प्रदेश सभामा एमालेका उम्मेदवार थापामगरको फराकिलो जीत
भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ८ मङ्सिर २०७९
भक्तपुर, ८ मङ्सिर २०७९भक्तपुर नगरव्यापी खेलकुद प्रतियोगिता सम्पन्न, २ हजार ८ सय ४६ जना विद्यार्थी सहभागी
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद सम्पन्न भएको छ । ६ दिन देखि जारी प्रतियोगिता बुधबार पुरस्कार...
साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल छैटौं पटक पनि उपबिजेता
फाइनलमा नेपाललाई पराजित गर्दै बंगलादेशले साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि हात पारेको छ । बंगलादेश...
सरस्वती माविले उचाल्यो देउसी भैलो रनिङ्ग शिल्ड, महेन्द्र विद्याश्रम दोश्रो र एड्भान्स तेस्रो
भक्तपुर जिल्लाब्यापी विद्यालयस्तरीय देउसी भैलो रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी सरस्वती माविले उचालेको छ । गत...
नरबहादुर कर्माचार्यको जन्मशताब्दी आरम्भ, अपराह्न प्रज्ञामा बैचारिक कार्यक्रम
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको जन्मशताब्दी समारोह शुरु गरिएको छ । नेकपा नेकपा...
विद्यार्थीहरु विदेशिने प्रवृत्ति बढेकोप्रति राष्ट्रपति पौडेल चिन्तित
राष्ट्रपति रामचन्द्र पौडेलले कक्षा १२ सक्ने बित्तिकै विद्यार्थीहरु विदेशिने प्रवृत्ति बढेकोभन्दै चिन्ता व्यक्त गरेका छन्...
- दुई झगडिया नेताले अघि बढाए मित्रताको हात
- भक्तपुरमा दशैँ मनाउन नयाँ साईत
- सांसद दुर्लभ थापाले दिए बाढी पहिरो पिडितलाई राहत सामाग्री
- सरकारलाई खबरदारी गर्न शनिबार हजारौं भक्तपुरबासी काठमाडौं जाने
- माओवादी केन्द्रका प्रदेश अध्यक्ष पौडेलमै अल्झिए प्रधानमन्त्री ओली
- बाढी पहिरोका घाइतेलाई जुम्लाको स्याउ बितरण
- सहि कर्मले मात्र सहि ठाँउमा पुर्याउँछ : सांसद थापा
- भक्तपुरमा प्रचण्डले भने, “सरकारले पूर्वतयारी नगर्दा ठूलो क्षति भयो”
- स्वास्थ्य मन्त्रालयमा प्राविधिक सचिव आवश्यक : मन्त्री थापा
- सर्वोत्कृष्टतामा भक्तपुर अस्पतालको ह्याट्रिक