News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार, समाचार

    बैंकर्सहरुकाे निष्कर्ष : सहुलियतपूर्ण कर्जा टाठाबाठाको पोल्टामा

    निम्न आय भएका लक्षित वर्गको उत्थानका लागि राष्ट्रबैंकले विना धितो ऋण दिन प्रावधान अगाडी सारेपनि उक्त सुविधाबाट उनीहरु बञ्चित रहँदै आएको बैंकर्सहरुले बताएका छन् । बैंकर्स एसोसियसनको सहकार्यमा राष्ट्र निर्माण मञ्चले आयोजना गरेको सहुलियतपूर्ण कर्जा...बाँकी

    खोलाको जग्गा खाने १७ विरुद्ध अख्तियारद्वारा मुद्दा दायर

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको कर्मनासा खोला छेउछाउको सरकारी र सार्वजनिक जग्गा हाउजिङको नाममा पास गरिदिएको आरोपमा ललितपुरका तत्कालीन नापी कार्यालय प्रमुख बुद्धिमान जैसीसहित १७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले उनीहरुविरुद्ध...बाँकी

    उदयपुर सिमेन्ट कारखानाको महाप्रबन्धकमा भक्तपुरका न्यौपाने नियुक्त

    सरकारी स्वामित्वको उदयपुर सिमेन्ट कारखानाको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त भएका छन् । मन्त्रीपरिषद् बैठकले न्यौपानेलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो । भक्तपुरको गठ्ठाघर निवासी न्यौपाने व्यवस्थापनको क्षेत्रमा अनुभवी छन् । चौधरी ग्रुपको महाप्रबन्धक रहेको...बाँकी

    जलस्रोतको बहुआयामिक उपयोगको नीति बनाउन विज्ञहरुको जोड

    काठमाडौं । राजनीतिक वातावरण तातिरहेका बेला राजधानीमा नेपालको जलस्रोतका विषयमा छलफल भएको छ । फ्रेन्डसिप फोरम फर नेप्लिज जर्नालिस्टको आयोजनामा बिहीबार दक्षिण एशियाको जलस्रोत र नेपाल दृष्टि विषयक अन्तरक्रिया सम्पन्न भएको हो । जलस्रोतका क्षेत्रमा...बाँकी

    पूर्व मुख्यसचिवको खुलासा : राष्ट्रघाती योजनाका नाइके नै अहिले महत्वपूर्ण जिम्मेवारीमा

    राजनीतिक वातावरण तातिरहेका बेला राजधानीमा नेपालको जलस्रोतका विषयमा छलफल भएको छ । फ्रेन्डसिप फोरम फर नेप्लिज जर्नालिस्टको आयोजनामा बिहीबार दक्षिण एशियाको जलस्रोत र नेपाल दृष्टि विषयक अन्तरक्रिया सम्पन्न भएको हो । जलस्रोतका क्षेत्रमा लामो समयदेखि...बाँकी

    आज पनि ओरालो लाग्यो सुनको मूल्य

    काठमाडौं, १६ पुस । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला रु १०० ले ओरालो लागेको छ । छापावाला सुन प्रतितोला रु ९२ हजार ३०० मा कारोवार हुने गरी तोकिएको छ । छापावाला सुन बुधबार...बाँकी

    लुम्बिनी चिनी मिलका ‘सञ्चालक’ अग्रवाल पक्राउ

    काठमाडौं, १६ पुस । उखु किसानको रकम भुक्तानी नगर्ने लुम्बिनी चिनी मिलका ‘सञ्चालक’ मनोज अग्रवाललाई वीरगञ्जबाट प्रहरीले पक्राउ गरेको छ । अग्रवाललाई पश्चिम नवलपरासी पठाइने महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए । चिनी मिल सुशीला...बाँकी

    सुनको मूल्यमा सामान्य वृद्धि

    काठमाडौं, ९ पुस । आज नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । बुधबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार ९४ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...बाँकी

    विदेशी मुद्राको विनिमयदर ! आज अमेरिकी डलरसहित अन्य देशको विनिमयदर घटबढ

    काठमाडौं, ९ पुुस । आज (बिहिबार) अमेरिकी डलरसहित अन्य देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ७३ पैसा तोकिएको छ भने...बाँकी

    ९५ प्रतिशत फूल स्वदेशमै उत्पादन, कारोवार भने घट्दो

    काठमाडौं, ९ पुस । पछिल्ला वर्ष सयपत्रीमा देश आत्मनिर्भर हुँदै गएको छ । गत वर्ष तिहारमा सयपत्रीका २५ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग थियो ।...बाँकी