सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रवार नगरपालिकाका प्रमुख बासुदेव थापाले आर्थिक वर्ष ७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । संघीय सांसद महेश बस्नेतको प्रमुख आतिथ्यतामा...बाँकी
surya binayak सूर्यविनायकको नीति तथा कार्यक्रम पारित (हेर्नुस् पूर्णपाठ) भक्तपुर नगरपालिका वडा नम्बर ६ का एक स्थानीय युवकमा कोरोना पोजेटिभ देखिएपछि जनजीवन प्रभावित भएको छ । संक्रमितसंग कुनै कन्ट्याक्ट हिस्ट्री नभएका स्थानीय युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै मानिसहरु त्रसित बनेका छन् । संक्रमण...बाँकी
bhaktapur bhaktapur municipality भक्तपुर भक्तपुरमा कोरोना भाइरस (कोभिड १९) का नयाँ संक्रमित फेला परेका छन् । यस अघिका सबै संक्रमित निको भै घर फर्किसकेको भक्तपुरमा ३ स्थानीय सहित आधा दर्जन नयाँ संक्रमित फेला परेका हुन् । प्रमुख जिल्ला अधिकारी...बाँकी
bhaktapur humkala pande भक्तपुर भक्तपुर । आइतवार कमलविनायक भत्केपाटीमा भएको सवारी दूर्घटनामा एक जनाको मृत्यु भएको छ । साँझ ५ः४५ बजे खरिपाटीबाट कमलविनायक तर्फ आउँदै गरेको बा ९५ प १४५५ नम्बरको मोटरसाइकल भत्केपाटीमा आफै अनियन्त्रीत भई सडकको नालीमा...बाँकी
भक्तपुर । भक्तपुरको जगातीमा दुर्लभ तथा संरक्षित स्तनधारी जनावर सालक फेला परेको छ । नेपालमा रहेका स्तनधारी जनावरमध्ये लोपोन्मुख जातिभित्र पर्ने सालक भक्तपुर नगरपालिका वडा नम्वर ७ जगातीमा प्रहरीले फेला पारेको हो । फेला परेको...बाँकी
भक्तपुर । भक्तपुरमा शनिवार थपिएकी कोरोना संक्रमित सुत्केरी महिला भएको खुलेको छ । भक्तपुर कमल विनायकमा डेरा गरी बस्ने ३० वर्षिया सुत्केरी महिलामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको हो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल...बाँकी
भक्तपुरमा ४ जना संक्रमित सन्चो भएर घर फ़र्किएपछि शुन्य अवस्थामा रहेको संक्रमितको संख्या एकैपटक ह्वात्तै बढेको छ । भक्तपुरमा मंगलवार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । चाँगुनारायण नगरपालिका वडा नं. ३ को झौखेल...बाँकी
changu changunarayan चागुँनारायण भक्तपुरको गठ्ठाघर निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल ओखलढुङ्गा जिल्लाको सिडिओमा सरुवा भएका छन् । गृह मन्त्रीस्तरीय निर्णयबाट पौडेल ओखलढुङ्गा जिल्लाको सिडिओमा सरुवा भएका हुन् । सरुवा हुनु अघि उनी गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखामा...बाँकी
CDO krishna paudel ओखलढुङ्गा जिल्लाको सिडिओ कृष्ण पौडेल तस्बिर : सांकेतिक लकडाउनका बेला बैंकको एटिएम फुटाइ पैसा चोर्न खोज्ने एक युवक पक्राउ परेका छन् । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ६ बाहखा बजार स्थित एनआइसी एसिया बैंकको एटिएम फुटाउदै गरेको अवस्थामा एक...बाँकी
madhyapur thimi thimi मध्यपुर थिमि भक्तपुरका चारैजना संक्रमितले कोरोना भाइरस (कोभिड १९) माथि विजय प्राप्त गरेपछि भक्तपुर कोरोनामुक्त भएको छ । शनिवार दिउँसो भक्तपुरका एक ४२ वर्षीय पुरुष अस्पतालबाट डिस्चार्ज भएसंगै भक्तपुरमा संक्रमितको संख्या शून्य भएको हो । बलम्बुस्थित सशस्त्र...बाँकी
bhaktapur भक्तपुर भक्तपुर कोरोना मुक्त