News Portal

  • भक्तपुरमा सोमबार एकैदिन १० कोरोना संक्रमित थपिए

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २२ असार
    ६७६२ पटक
    भक्तपुर, २२ असार

    सोमबार भक्तपुरमा एकैपटक १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार भक्तपुरका १० सहित उपत्यकामा ५४ जनामा संक्रमण पुष्टि गरेको हो ।

    यो संगै भक्तपुरमा संक्रमित हुनेको संख्या ३९ पुगेको छ भने उपत्यकाका अरु २ जिल्लामा संक्रमित संख्या  २ सय पुगेको छ । संक्रमित हुनेको संख्या काठमाडौमा १ सय ६१ र ललितपुरमा ३९ पुगेको हो ।

    अहिलेसम्म देशभर संक्रमित हुनेको संख्या भने १५ हजार ९ सय ६४ पुगेको स्वास्थ्य मन्त्रालयको भनाइ छ । कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या भने ३५ रहेकाे छ ।

    अपडेट

    समुदायमा फैलियो कोरोना, चाँगुमा किरीया बसिरहेकी महिला समेत संक्रमित

    प्रतिकृया दिनुहोस्

    देश वृद्धाश्रम बन्ने खतरा रहेको उपप्रधान एवं गृहमन्त्री श्रेष्ठको खुलासा

    काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवाहरू बिदेसीने र उतै पलायन हुने क्रम बढेकोले...

    भक्तपुरको समाजलाई बुद्धिजीवीकरण गर्न र अनुशासित बनाउन स्काउट महत्त्वपूर्ण

    भक्तपुर । भक्तपुुरका नवनियुक्त स्काउटहरुलाई पदाधिकारीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । नेपाल...

    अस्पतालमा रुद्री !

    भौतिकवादको थलो अस्पतालमा भगवान शिवको आरधना गर्दै रुद्री पूजा गरिएको छ । वागमती प्रदेश सरकारको...

    भान्सामा महंगीको मार पर्न नदिन पहल, सस्तियो मूल्य

    भान्सामा प्रयोग हुने मसाला जिराको भाउ भारीमात्रामा घटेको छ । पछिल्लो समय जिराको मूल्य घटेको...

    ३५ दिनदेखि सिटिइभिटिका कर्मचारीहरु आन्दोलित, पेल्ने पक्षमा नेतृत्व

    सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटि) का कर्मचारीहरु आन्दोलित भएका ३५ दिन पुगेको...