News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, समाचार

    नेपाल सरकार जिन्दावाद, नेपाल आर्मी जिन्दावाद! भन्दै १७५ जना क्वारेन्टाइनबाट विदा

    भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर क्वारेन्टाइनमा राखिएका १७५ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।१४ दिनसम्म क्वारेन्टाइनमा राखेपछि उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । चीनको वुहानमा कोरोना संक्रमण फैलिएपछि सरकारले त्यहाँ रहेका १७५...बाँकी

    शिक्षक लाइसेन्स मावि नेपाली विषयको नतिजा सार्वजनिक (नतिजा सहित)

    भक्तपुर । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) नेपाली विषयको नतिजा प्रकाशन गरेको छ । आयोगले गत असोजमा शिक्षक लाइसेन्सको परीक्षा लिएको थियो । आयोगले सूचना निकाल्दै प्रथम चरणमा माध्यमिक तहका विभिन्न ७...बाँकी

    छ लेन सडकमा प्रहरीको ‘राडार गन’ : तिब्र गतिका सवारी साधनलाई तत्कालै कारवाही हुने

    अरनिको हाइवे अन्तर्गत ‘छ लेन सडक’मा गति नाप्ने यन्त्र ‘राडार गन’ जडान गरिने भएको छ । सवारी साधनको अत्यधिक गतिका कारण सडक दुर्घटना हुने गरेको निष्कर्ष सहित यस्तो यन्त्र जडान गरिने भएको हो । महानगरीय...बाँकी

    खरिपाटी क्वारेन्टाइनको यस्तो छ पछिल्लो अवस्था : १४ दिनको बसाइ लम्बियो

    चीनको वुहानमा फैलिएको नोभेल कोरोना भाइरस (कोभेड १९) को महामारी पछि नेपाल फर्काइएका १ सय ७५ जना नेपालीलाई सरकारले भक्तपुरस्थित क्वारेन्टाइनमा राखेको १४ दिन भएको छ । जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन...बाँकी

    दीर्घ दमखोकीका विरामीलाई खुशीको खबर : जापानी सहयोगमा भक्तपुरमै पुन:स्थापना केन्द्र

    दीर्घ दमखोकी रोगका विरामीहरुको लागि खुशीको खबर छ । भक्तपुरमा जापानी सहयोगमा निर्माणाधीन श्वासप्रश्वास पुन:स्थापना केन्द्रले उपचार शरु गर्ने भएको हो । जापान अन्तर्राष्ट्रिय चिकित्सा प्रविधि संस्था (जिम्टेफ) को प्राविधिक तथा आर्थिक सहयोगमा भक्तपुर नगरपालिका...बाँकी

    यस्तो छ, अमेरिकी दूत नै डराउने गरी नेमकिपाले राष्ट्रपति ट्रम्पलाई पठाएको पत्र

    मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) नेपालको हित बिपरित भएको भन्दै आइरहेको नेपाल मजदुर किसान पार्टीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लाई विरोध पत्र दिएको छ । काठमाडौंस्थित अमेरिकी दुतावास पुगेर नेमकिपाले दुतावास मार्फत ट्रम्पलाई विरोध पत्र बुझाएको हो...बाँकी

    अमेरिका थुरथुर भएको छ : थापामगर

    संबिधान सभा सदस्य समेत रहेकी नेपाल मजदुर किसान पार्टीकी केन्द्रीय सदस्य अनुराधा थापामगरले नेमकिपाका कारण अमेरिका थुरथुर भएको भनेकी छन् । मंगलवार काठमाडौस्थित अमेरिकी राजदुतावास अघि विरोध सभालाई सम्बोधन गर्दै उनले भनिन्, ” अमेरिका बिरोधी...बाँकी

    एथलेटिक्स प्रतियोगिता सम्पन्न : महानगर ललितपुर र भरतपुरलाई पछि पार्दै भक्तपुर भयो पहिलो

    भक्तपुर नगरपालिकाद्वारा आयोजित अन्तर नगर एथलेटिक्स प्रतियोगिता सम्पन्न भएको छ । १६ नगरपालिकाको सहभागिता रहेको प्रतियोगितामा भक्तपुर नगरपालिकाले प्रथम स्थान हासिल गर्न सफल भएको छ । १४ स्वर्ण, १४ रजत र १५ कास्य पदक प्राप्त...बाँकी

    निशान ट्रकले ठक्कर दिँदा ११ वर्षिय माकजुको मृत्यु

    च्यामासिंहमा निशान ट्रकले ठक्कर दिँदा एक पैदल यात्रु बालकको ज्यान गएको छ । ज्यान जानेमा ११ वर्षिय तिलक माकजु रहेका छन् । ब्रम्हायणी तर्फ जादै गरेको बा ३ क ३५८८ नं को निशान ट्रकले माकजुलाई...बाँकी