News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    खरीपाटी क्वारेन्टाइनले ‘ढुक्क भइयो’ भन्दै घर गए ७३ नेपाली

    खरीपाटी क्वारेन्टाइनमा रहेका ९६ जना मध्ये ७३ जनालाई घर पठाइएको छ । १४ दिनको क्वारेन्टाइन बसाईपछिको स्वास्थ्य रिपोर्टमा कोरोना नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाइएको हो । आइतवार उनीहरुको कोरोना नेगेटिभ रिपोर्ट आएको थियो । सोमबार...बाँकी

    रोकियो खरीपाटी क्वारेन्टाइनका २ जनाको रिपोर्ट : कोरोना पोजेटिभ नदेखिएको दावी

    फाइल फाेटो खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा बनाइएकाे क्वारेन्टाइनमा ९६ जनालाई राखिएकाे छ । क्वारेन्टाइनबाट ९६ जनाकै नाक र घाँटीको स्वाब संकलन गरेर कोरोना भाइरस (काेभिड १९) परीक्षणका लागि पठाइएकाे भएपनि टेकुले ९४ जनालाई...बाँकी

    खरिपाटी क्‍वारेन्टाइनमा राखिएका ९४ जनाकाे रिपोर्टमा कोरोना नेगेटिभ

    खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा रहेकाे क्‍वारेन्टाइनमा राखिएका ९४ जनाकाे कोरोना नेगेटिभ देखिएको छ । यहाँ रहेका ९४ जनामा नै कोरोना भाइरस देखिएको छैन । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले...बाँकी

    नगर प्रमुखलाई पछ्याउदौ उपप्रमुख बस्नेत : बस्नेतले पनि घर भाडा नलिने

    सूर्यबिनायक नगरपालिका प्रमुख बासुदेव थापालाई पछ्याउदै उप प्रमुख जुना बस्नेतले पनि आफ्नो घरमा भाडा लिएर बसिरहेका डेरावालको भाडा नलिने भएकी छन् । उपप्रमुख बस्नेतले आफ्नो सूर्यविनायक नगरपालिका वडा नम्बर २ स्थित निजी निवासमा २ फ्ल्याट...बाँकी

    चाँगुनारायणकाे सुडालमा पाैडी खेल्दा गयाे युवककाे ज्यान

    चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालमा पौडी खेल्ने क्रममा पोखरीमा डुब्दा एक युवककाे ज्यान गएकाे छ । सुडालस्थित वि.एम. इट्टाभट्टामा इट्टा बनाउनको लागि चाहिने पानी जम्मा गर्न बनाइएको पोखरीमा डुबी उनकाे ज्यान गएकाे हाे ।...बाँकी

    सूर्यविनायकका मेयरद्वारा घरभाडा मिनाहाकाे घाेषणा

    सूर्यविनायक नगरपालिकाका मेयरले घर बहालमा बस्नेलाई घर भाडा मिनाहाको घोषणा गरेका छन् । मेयर बासुदेव थापाले शनिवार सामाजिक संजाल मार्फत यस्तो घोषणा गरेका हुन् । उनले नगरभित्र भाडामा रहनेका लागि भने सो घोषणा गरेका होइनन्...बाँकी

    दुवाकोटमा १सय कोभिड बेड छ, हाम्रो १० तले भवनमा धेरै बेड बिस्तार गर्न सकिन्छ : प्रा.डा. कार्की

    (बिश्वब्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड १९) का कारण देश बन्दाबन्दी(लकडाउन)को अवस्थामा रहँदा यसको रोकथाम र नियन्त्रणका प्रयासहरु भैराखेका छन् । यसैक्रममा कोरोनासंग सरकारी अस्पताल र स्वास्थ्यकर्मीहरु जुधिरहँदा निजी अस्पताल र स्वास्थ्यकर्मीहरु भने...बाँकी

    भक्तपुरका १ लाख सदस्यलाई सहकारीले सहयाेग गर्ने

    भक्तपुरका सहकारी संस्थाहरुले कोरोना भाइरस (कोभिड १९) बाट बच्न जनचेतना जगाउने भएका छन् । सहकारी संस्थाहरुले घर घरमा रहेका आफ्ना शेयर सदस्यहरुमार्फत जनचेतना जागृत गराई कोरोना बिरुद्ध लड्न जागरुक र जिम्मेवार बनाउने भएका हुन् ।...बाँकी

    घाँसीबाट शिक्षा लिन मन्त्री भानुभक्त ढकाललाई सांसद गोसाईको सुझाव

    स्वास्थ्य मन्त्रालयले ओम्नी समूह संग गरेको बिबादित सम्झौता खारेज गर्ने निर्णय गरेसंगै सामाजिक संजालमा मन्त्री भानुभक्त ढकालमाथि व्यंग्यको वर्षा हुने क्रम अझै बढेको छ । सेटिंग मिलाएर ओम्नीलाई ठेक्का दिलाएको र महंगोमा सामान खरिद गरेको...बाँकी

    भक्तपुर सिडिओ कार्यालयले उपत्यका बाहिर सवारी पासकाे अनुमति नदिने

    जिल्ला प्रशासन कार्यालय भक्तपुरले उपत्यका बाहिरका जिल्लामा दिंदै आएको सवारी पास अनुमति पत्र नदिने भएको छ । जिप्रकाले उपत्यकाका ३ जिल्ला बाहेक अन्य जिल्लाको लागि सवारी पास अनुमति पत्र नदिने भएको हो । मंगलवार एक...बाँकी