News Portal

  • गृहपृष्ठ मुख्य समाचार, शिक्षा-प्रविधि, समाचार

    कोटेश्वरको जाम हटाउन विद्यार्थीले निकाले यस्तो जुक्ति !

    काठमाडौं । शुक्रवार अचम्मै भयो । कोटेश्वरमा सवारी साधनको जाम नै भएन । प्रायः  तीनकुने, भक्तपुर र बालकुमारीबाट आउने सवारी साधनले कोटेश्वरमा एकदमै जाम हुने गर्छ । तर, शुक्रवार कोटेश्वरमा दुईवटा फ्लाइ ओभर ब्रिज देखियो...बाँकी

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा डा. तुलसी थपलिया

    भक्तपुर । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा डा. तुलसी थपलियाले जिम्मेवारी पाएका छन् । महानिर्देशक बाबुराम पौडेल यही माघ १७ गते जागिरबाट निवृत्त भएपछि डा. थपलियालाई सो जिम्मेवारी दिइएको हो । उनलाई आज...बाँकी

    अध्यक्ष बिजुक्छेँले गरे ३ दिने शैक्षिक प्रदर्शनीको उद्घाटन

    भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप माविको २० औं, ख्वप कलेजको १८ औं र शारदा क्याम्पसको २९ औं वार्षिकोत्सवको अवसरमा आयोजित शैक्षिक प्रदर्शनीको उद्घाटन गरिएको छ । बुधबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले...बाँकी

    भक्तपुरमा तीनदिने शैक्षिक प्रदर्शनी सुरु

    भक्तपुर । बुधबारदेखि भक्तपुरमा तीनदिने शैक्षिक प्रदर्शनी सुरु  भएको छ। ख्वप माविको २० औं, ख्वप कलेजको १८ औं र शारदा क्याम्पसको २९ औं वार्षिकोत्सवको अवसरमा प्रदर्शनी सुरु हुन लागेको हो। कलेजका प्राचार्य रूपक जोशीले प्रदर्शनमा...बाँकी

    शिक्षकको तलव भत्ता नपुग भएमा ७ दिन भित्र लेखि पठाउन स्थानीय तहलाई केन्द्रको निर्देशन

    भक्तपुर । सानोठिमी स्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको तलव भत्ता नपुग भए माग गर्न ७ दिनको समय दिएको छ ।  माध्यमिक तहमा स्वीकृत दरबन्दी तथा अनुदानमा कार्यरत शिक्षकको लागि तलव भत्ता नपुग...बाँकी

    विद्यालयमा भागदौड हुँदा कम्तीमा १४ बालबालिकाको ज्यान गयो

      पश्चिमी केन्यामा एउटा विद्यालयमा १४ भागदौड हुँदा कम्तीमा १४ विद्यार्थीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। राजधानी नाइरोबीबाट पश्चिमोत्तर भागमा काकामेगास्थित प्राथमिक विद्यालय सोमवार अपराह्ण उक्त घटना भएको थियो। छुट्टी भएपछि विद्यार्थीहरू कक्षाकोठाबाट निस्किन लाग्दा...बाँकी

    पुलमा रहेको शिक्षक दरबन्दीको जिल्लान्तर सरुवामा रोक

    भक्तपुर । सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भर्खरै शिक्षकहरुको जिल्लान्तर सरुवा फुकुवा गरेपनि स्थानीय तहको पुलमा रहेको शिक्षक दरबन्दीको  जिल्लान्तर सरुवामा भने रोक लगाएको छ । केन्द्रले यही बिहीवार ७७ वटै शिक्षा विकास...बाँकी

    रोल्पाको माडिचौरमा कृषि क्याम्पस,सिचाईमन्त्री पुनले गरे उद्घाटन

    रोल्पाको माडिचौरमा कृषिमा स्नातक क्याम्पस सुरु भएको छ । उक्त क्याम्पसको उर्जा जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले सोमवार उद्घाटन गरेका हुन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको सो क्याम्पसमा हाल...बाँकी

    सरकारको राम्रो कामको प्रचार हुन सकेन – मन्त्री बाँस्कोटा

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले गरेका राम्रो कामको प्रचार हुन नसकेको बताएका छन् ।राष्ट्रिय सभागृहमा जारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसंग सङ्क्षिप्त कुराकानी गर्दै उनले बैठकमा...बाँकी

    ‘संघीय शिक्षा ऐनले लाखौं शिक्षकहरुलाई बेरोजगार बनाउँदैछ’

    काठमाडौं । नेपाल कम्युष्टि पार्टीका नेता लिलामणि पोखरेलले शिक्षक र विद्यालय कर्मचारीमाथि विभेद रहँदासम्म मुलुक समृद्ध नबन्ने बताएका छन् । समृद्ध नेपालको आधार समाजवादी गुणस्तरीय शिक्षा भएकाले गुणस्तरीय शिक्षा सुधारका लागि शिक्षकमा लगानी हुनुपर्ने उनको...बाँकी