जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधनमा आज नेपाल सरकारले राष्ट्रिय शोक मनाउँदैछ । जापानको नारा सहरमा आयोजित चुनावी सभामा भाषण गर्दैगर्दा उनीमाथि हिजो गोली प्रहार भएको थियो । हिजो बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले आबेको सम्मानमा...बाँकी
बुधबार भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ५ पिखेल स्थित डेकोचाबाट चाँगुनारायण तर्फ जाँदै गरेको मिनि ट्रक र स्कुटी एकआपसमा ठक्कर खाँदा एक पुरुषको मृत्यु भएको छ । बा ५ ख ५४२३ नं को निशान मा...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost chagu changunarayan municipality चागुँनारायण बर्दियामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका–२ बस्ने २० वर्षीय अब्दुल खाँ छन् । ती किशोरीलाई खाँले धाकधम्की दिई गत असार...बाँकी
भक्तपुरको चाँगुनारायण नगरपालिका ४ दुवाकोट र हेटौंडा नगरपालिकामा हैजाका संक्रमित भेटिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उक्त दुई संक्रमितको अस्पतालमा उपचार भइरहेको छ । दुवाकोटका संक्रमितको टेकु र हेटौंडाको विरेन्द्र सैनिक...बाँकी
bhakatpur changunarayan municipality सरकारले आउँदो २६ गते आइतवार देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतवार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजाहा्र) परेकाले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।...बाँकी
रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । घटनास्थलमा ९ जना र उपचारका क्रममा धुलिखेल अस्पतालमा ४ जना गरी १३ जनाको मृत्यु भएको हो । अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेमा सुनापति गाउँपालिका–५...बाँकी
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा भक्तपुरका विभिन्न चारवटा स्थानीय तहमा उम्मेदवार बनेकामध्ये ५३८ जनाले निर्वाचनको खर्च विवरण बुझाएका छन् । गत स्थानीय निर्वाचनमा जिल्लामा कूल ९२८ जना उम्मेदवार बनेकामा ५३८ जनाले चुनावी...बाँकी
काठमाडौं उपत्यकामा थप दुईजनामा हैजा भेटिएको छ । योसँगै उपत्यकामा हैजाका बिरामी १९ पुगेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा...बाँकी
रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज बिहान बस दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ । २४ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । रामेछापको हिलेदेवीबाट काठमाडौं...बाँकी
रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा परेको छ । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज बिहान बस दुर्घटना भएको हो । दुर्घटनामा परी कम्तिमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।...बाँकी