News Portal

  • गृहपृष्ठ विशेष, समाज

    २२ लाख डोज फाइजर खोप नेपाल आउदै

    पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई लगाउने फाइजर खोप आगामी आइतबार नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरासियाका अनुसार पहिलो चरणमा २२ लाख डोज फाइजर खोप आउने कार्यतालिका छ ।...बाँकी

    नगर प्रमुख प्रजापतिद्धारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अविरल वर्षाका कारण भक्तपुर नगरपालिका वडा नं ३ र ४ का विभिन्न ठाउँमा बाढीले क्षति पुर्‍याएको क्षेत्रको निरीक्षण गरेका छन् । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण भक्तपुर नपाको...बाँकी

    ट्रिनिटी कलेजमा खुकुरी प्रहार गर्ने विद्यार्थी पक्राउ

    arrest

    काठमाडौंको कालिकास्थान स्थित ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ । यो घटनाको अनुसन्धानका लागि प्रहरीले चार जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । मंगलबार दिउँसो साढे १ बजेतिर सुरक्षा गार्डलाई केही व्यक्तिहरुले धारिलो...बाँकी

    महिला सशक्तीकरणमा लायन्स

    सामाजिक क्षेत्रमा विविध कार्य गर्दै आइरहेको लायन्स अफ काठमाडौं, ब्राइटस्टारको प्रायोजनमा महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत तारकेश्वर नगपालिकास्थित विभिन्न जिल्लाबाट बसोवास गर्ने तथा स्थानीय महिलाहरुलाई पन्ध्रदिने हस्तकला तालिम प्रदान गरिएको छ । कार्यक्रममा युवा स्वरोजगार कोषका...बाँकी