News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार, स्वास्थ्य-शैली

    भाइरलबाट थप एकको मृत्यु, जुम्लाबाट पनि डाक्टर बोलाइए

    जाजरकोट, २७ पुस । जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा १, २ र ३ मा दुई सातादेखि विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरोबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । भाइरल ज्वरोबाट बुधबार थप एक जनाको ज्यान गएको...बाँकी

    क्यान्सर पीडित राईलाई मलेसियाबाट सहयोग

    पाँचथर, २७ पुस । पाँचथरको फालेलुङ गाउँपालिका–३, माङ्लेबुङका क्यान्सर पीडित एक व्यक्तिलाई प्रवासी समाज, मलेसियाले आर्थिक सहयोग गरेको छ । फालेलुङ–३ बस्ने क्यान्सर रोगबाट पीडित कालुराम राईलाई प्रवासी समाज मलेसियाले एक लाख १२ हजार ६२१...बाँकी

    चिसोका कारण सिरहामा थप एकको मृत्यु

    लहान, २७ पुस । पछिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहामा थप एकजनाको कठ्यांग्रिएर मृत्यु भएको छ । अत्यधिक चिसोका कारण कठ्यांग्रिएर गएराति सिरहाको धनगढीमाई नगरपालिका–१२ पूर्वीटोल निवासी ५८ वर्षीय खुसिलाल मुखिया मल्हाको कठ्यांग्रिएर...बाँकी

    पानीको माग गर्दै मन्दिरमा जाग्राम

    बैतडी, २७ पुस । लामो समयदेखि खडेरी परेपछि बैतडीको सुर्नया गाउँपालिका–४ का किसानले बाजागाजासहित पानीको माग गर्दै प्रसिद्ध रौलाकेदार मन्दिरमा बुधबारदेखि जाग्राम तथा पूजाआजा थालेका छन् । पानीको माग गर्दै उनीहरू रौलाकेदार मन्दिरमा जाग्राम बसेको...बाँकी

    दलहरूले फोहर गरे, दुई पत्रकार सफा गर्दै

    चरिकोट, २७ पुुस । दोलखाको सदरमुकाम चरिकोटमा राजनीतिक दलले चुनावी अभियानका क्रममा बिजुलीका खम्बामा राखेका ब्यानर, झण्डालगायतका सामग्री दुई पत्रकारले झिकेर फाल्न थालेका छन् । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य चिरञ्जीवी मास्के र नेपाल...बाँकी

    डा. गोविन्द केसीलाई अामरण अनसनबाटै पक्राउ गर्न पूर्जी जारी (सर्वोच्चको आदेशसहित)

    अामरण अनसन बसेका प्रा. डा. गोविन्द केसीविरूद्द सर्वोच्च अदालतले पक्राउ पूर्जी जारी गरेको छ । सर्वोच्च अदालतले अवहेलना मुद्दामा केसीलाई सोमबार विहान ९ बजेभित्र उपस्थित गराउन प्रहरीलाई पत्र काटेको हो । डा. केसीले प्रधानन्यायाधीश गोपाल...बाँकी

    छेपारोको घर, रबिन्द्र मिश्रको समृद्धि र मुकुन्देको काल्पनिक नेपाल

    २०६८ सालको साउन महिनाको कुनै दिन हुनुपर्छ, काठमाडौको थापाथली स्थित मार्टिन चौतारीमा रबिन्द्र मिश्रको पुस्तकबारे अन्तरक्रिया कार्यक्रम राखिएको थियो । एकमात्र बक्ता उनै मिश्र थिए भने सहभागी त्यस्तै १८-२० जना जति । उनले राजनीतिक पार्टी...बाँकी

    कृष्ण पहाडीको चित्कार, कथित लोकतन्त्र र मानवअधिकारवाद्

    यही पुस ५ गते कृष्ण पहाडीले कान्तिपुर दैनिकमा लेखेको ‘मतदानद्वारा हिंसाको खारेज’ भन्ने लेख पढ्ने मौका मिल्यो । उक्त लेखमा पहाडीले चुनावको खुव प्रशंसा गरेका रहेछन् । उनले संसदवादी ‘कटुवालहरु’ ले निकै राम्रो शिष्टता देखाएको...बाँकी

    यसरी विश्वलार्इ ध्वस्त पारिरहेको छ नवउदारवादी सिद्धान्तले

    हामीलाई जुन सिद्धान्तले जीवनमा निर्देशित गरिरहेको छ, त्यो सिद्धान्त अधिकांशलाई थाहा छैन । यो सिद्धान्तलाई कतै कुराकानीमा उल्लेख गर्नुस्, मानिसहरूलाई अचम्म वा नौलो लाग्न सक्छ । कथमकदाचित तपार्इंका कुराकानीमा संलग्न साथीहरूले यो सिद्धान्तको नाम कतै...बाँकी

    समाचारको विषयलाई लिएर पत्र काट्ने अधिकार प्रहरीलाई छैन: महासंघ

    नेपाल पत्रकार महासंघले समाचारको स्रोत खोज्ने र समाचारकै विषयलाई लिएर सम्पादकलाई उपस्थित हुने गरी पत्र काट्ने अधिकार नेपाल प्रहरीलाई नभएको बताएको छ । महासंघका महासचिव रमेश विष्टले सोमबार विज्ञप्ति जारी गर्दै प्रहरीले केही अनलाइन सञ्चारमाध्यमलाई...बाँकी