News Portal

  • गृहपृष्ठ English, Uncategorized, अन्तराष्ट्रिय, अन्तर्वार्ता, अर्थ-बिजनेस, इतिहास-दस्तावेज, कला साहित्य, खेलकुद, धर्म-सस्कृति, पत्रपत्रिका, फोटो-फिचर, बिग न्युज, ब्रेकिङ्न्यूज, भक्तपुर, भक्तपुर टिभी, भिडियो, मनोरञ्जन, मुख्य समाचार, मोडल, राजनीति, रोचक, विचार, विशेष, शिक्षा-प्रविधि, शिक्षा-प्रविधि, समाचार, स्वास्थ्य-शैली

    BREAKING: रुपन्देहीको देवदहमा गोली चल्यो, पौडेल घाइते

    रुपन्देहीको देवदह नगरपालिकामा गोली चलेको छ । गोली लागेर स्थानीय बलु पौडेल घाइते भएका छन् । पौडेलको छाती र टाउकोमा गोली लागेको छ । उनलाई उपचारका लागि बुटवलको लुम्बिनी अञ्चल अस्पताल ल्याइँदै छ । मोटरसाइकलमा...बाँकी

    चितवनमा नयाँ शक्तिका नेतामाथि डोजर आक्रमण (भिडियोसहित)

    नयाँशक्ति नेपालका नेता तुलाराम विश्वकर्मामाथि डोजर आक्रमण भएको छ । चितवन क्षेत्र नम्बर ३ प्रदेशसभा खबाट उम्मेदवार बनेका नेताविश्वकर्मामाथि भरतपुर महानगरपालिका २१ कालिकाचोकमा सडक निर्माण कम्पनिले डोजर आक्रमण गरी उनलाई घाइते बनाएकाे छ । बाटो...बाँकी

    यी हुन् रक्सी पिएर कार्यालयभित्रै पिसाव फेर्ने र अश्लील शब्द बोल्ने ‘हाकिम साव’, यसरी परे पक्राउ

    दैनिक रक्सी सेवन गरेर कार्यालय आउने उदयपुरका एक कार्यालय प्रमुख पक्राउ परेका छन् । उदयपुरको गाईघाटमा रहेको यातायात सेवा कार्यालयका निमित्त प्रमुख शिवकुमार तिम्सिना बिहीबार पक्राउ परेका हुन् । उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलसहितको...बाँकी

    ओलीले विद्यालाई पुनः राष्ट्रपति बनाउन चाहेपछि एमालेभित्र खैलाबैला, झलनाथ खनाल आगो

    एमाले अध्यक्ष केपी ओलीले विद्या भण्डारीलाई नै पुनः राष्ट्रपति बनाउने योजना बनाएको थाहा पाएपछि एमालेभित्र खैलाबैला सुरु भएको छ । अघिल्लोपटक नै राष्ट्रपति बन्ने इच्छा प्रकट गरेका वरिष्ठ नेता झलनाथ खनाल यसपटक पनि राष्ट्रपतिको रेसमा छन् ।...बाँकी

    अन्धाधुन्ध खुकुरी प्रहारबाट आमाछोरा घाइते

    पौवादुङ्मा–२, तिवारीभञ्ज्याङको हाबुमा मानसिक सन्तुलन गुमेका ४० वर्षिय शान्तकुमार राईले छिमेकी घरका आमा–छोरालाई अन्धाधुन्ध खुकुरी प्रहार गरेर घाइते बनाएका छन् । घाइते हुनेमा ३३ वर्षीया रामकली राई र उनका ६ वर्षिय छोरा अर्पण राई रहेका...बाँकी

    कांग्रेसबाट ४ समानुपातिक सांसदको पद खोसियो, ४ को भाग्य चम्कियो !

    नेपाली कांग्रेसले समानुपातिक सूचिका चार सांसदको नाम सच्याएको छ । सच्याइएको अन्तिम नामावली निर्वाचन आयोगमा बुझाएको छ । उम्मेद्धारी दर्ता गर्दा बुझाइएको बन्दसूचि र पछि पेश गरेको सूचिमा फेरबदल भएको भन्दै कांग्रेससहित पाँच दललाई निर्वाचन...बाँकी

    दुखद खबर: राजधानीको १४ तले अपार्टमेन्टमा आगलागी, एक जनाको मृत्यु

    सानो गौचरनस्थित १४ तले अपार्टमेन्टको दोस्रो तलामा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ।  बुधबार राति ८ बजे केएल रेसिडेन्सि नाम गरेको उक्त अपार्टमेन्टमा  आगलागी हुँदा भारतीय नागरिक वीरबल माझीको मृत्यु भएको कमलपोखरी प्रहरी वृत्तका डिएसपी ...बाँकी

    काँग्रेस कार्यकर्ताले माओवादी नेताको टाउको फुटाए, अबस्था गम्भीर

    बागलुङमा माओवादी र काँग्रेस कार्यकर्ताबीच विवाद हुँदा तनाब भएको छ । बिहे भोजमा सहभागी उनीहरुबीचको सामान्य विवादले झडपको रुप लिंदा माओवादीका एक केन्द्रीय सदस्य गम्भीर घाइते भएका छन् । बागलुङको निसीखोलामा राजनीतिक कुराकानीका क्रममा विवाद...बाँकी

    काठमाडौंको तापक्रम वर्षकै कम, देशभर चिसो बढ्यो

    काठमाडौंसहित देशभर चिसो बढेको छ । काठमाडौंको तापक्रम वर्षकै सबैभन्दा कम मापन भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार,बुधवार बिहान ६.३० बजे काठमाडौंको तापक्रम २.२ रेकर्ड भएको छ । यो वर्षकै सबैभन्दा कम तापक्रम हो...बाँकी

    नवराज सिलवाल एकाएक मलेसियातिर हानिएपछि एमालेका प्रचार विभाग प्रमुखले गरे यस्तो खुलासा

    कीर्ते मुद्दामा पक्राउ पुर्जी जारी गरिएका नेकपा (एमाले)का नवनिर्वाचित सांसद एवं पूर्व डीआईजी नवराज सिलवाल मलेसिया पुगेको खुलासा भएको छ । सिलवाल एशियन इन्ष्टिच्युट अफ टेक्नोलोजीद्वारा आयोजित ‘इष्ट एशियन इनिसियटिभ्स इन द कम्युनिटी डेभलपमेण्ट विथ...बाँकी