भक्तपुरमा सम्यक महादान पर्ब माघ १ गते भब्यरुपमा मनाउदैं छ । नेपाल सम्वत ७९४साल देखि चल्दै आएको सम्यक महादान पर्व भक्तपुरको थथुवही (भक्तपुर मिनिबस पार्क, नःपुखु) स्थित जयकिर्ति महाविहारमा गरिन्छ । भक्तपुर नगर भित्र रहेको...बाँकी
bhaktapur magh 1 भक्तपुरमा एक ब्यक्तिले खुर्पा आतङ्क मच्चाउदा २ प्रहरी सहित ४ जना घाइते भएका छन् । राम बहादुर विक नाम बताउने ति व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिवार दिउसो करिब ४ बजेको समयमा भक्तपुर १० स्थित...बाँकी
bhaktapur बिहान सबेरैको कुरो थियो । मानिसहरुको चहलपहल धेरै थियो । कोहि भगवान लिन जाने तरखरमा थिए त कोहि व्यवस्थापनको कार्यमा व्यस्त देखिन्थे । यो व्यस्तता अन्त कतैको नभएर भक्तपुर हनुमानघाटको थियो । हो, आज भक्तपुरको...बाँकी
bhaktapur सरकारका प्रवक्ता समेत रहेका संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले शंकाको भरमा समाचार बनाउन नहुने बताएका छन् । शंकाको भरमा धेरैजसो समाचार सस्प्रेषण हुने आरोप लगाउदै मन्त्री बाँस्कोटाले प्रमाणको अधारमा मात्र समाचार बनाउनुपर्ने बताएका...बाँकी
bhaktapur भक्तपुर नगरपालिकाले यस आर्थिक वर्षमा ९१ जना नगरबासी विद्यार्थीहरूलाई शैक्षिक ऋण उपलब्ध गराउने भएको छ । नगरबासी विद्यार्थीहरूलाई शैक्षिक ऋण उपलब्ध गराउने कार्यको निरन्तरता दिंदै नगरपालिकाले यस वर्ष ९१ विद्यार्थीलाई सो ऋण उपलब्ध गराउने भएको हो...बाँकी
bhaktapur bhaktapur municipality sunil prajapati शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको टोलीले भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमन गरेको छ । मंगलवार उक्त टोलीले पाठ्यपुस्तक छपाइको अवस्थाबारे अनुगमन गरेको हो । मन्त्री नेतृत्वको टोलीमा शिक्षा सचिव महेश...बाँकी
sanothimi मध्यपुर थिमी वडा नं ९ निकोसेरास्थित खहरे खोला (खस्याङ खुसुङ् खाेला) मा करिडाेर निर्माण गरिने भएको छ । निकोसेरा हुँदै दुवाकाेटकाे प्रस्तावित वीर अस्पताल सम्म पुग्न करिडाेर निर्माण गरिने भएको हो । सोमबार करिडोर निर्माणका...बाँकी
changu dp mahesh thimi शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको माध्यमिक तहको कापी परिक्षण अन्तिम चरणमा पुगेको जनाएको छ । आयोगका अध्यक्ष ताना गौतमले माध्यमिक तहको ७५ प्रतिशत बढी कापी परिक्षण सकिएको बताएका हुन् । गौतमका...बाँकी
Teaching lisence रिसोर्टलाई नै जुवा घर बनाई जुवा तास खेलिरहेको अवस्थामा १४ जना प्रहरीको फन्दामा परेका छन् । सोमबार करिब ३ बजेको समयमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ निलबाराही टिगनी...बाँकी
gambling thimi मध्यपुर ठिमी बहुप्रतिक्षित भक्तपुर सम्बन्धी विशेष गीत सार्वजनिक भएको छ । ‘नेपाली शिरको कालो टोपी भक्तपुर’ बोलको यो विशेष गीत शनिबार सार्वजनिक भएको हो । रागरागिनी इन्टरटेन्मेन्टको आयोजनामा शनिबार वरिष्ठ गायक प्रेमध्वज प्रधान लगायतले गीतको अडियो भिडियो...बाँकी
bhaktapur kapil भक्तपुर विशेष गीत