मध्यपुर सञ्चार समाजको आयोजनामा बृहत फोटो प्रदर्शनी सम्पन्न भएको छ । शनिवार मध्यपुर थिमी ४ स्थित शंखधर चोकमा भब्यरुपमा प्रदर्शनी सम्पन्न भएको हो । राष्ट्रिय विभुती शंखधर साख्वा:को शालिक नजिकै प्रदर्शनी स्थल बनाइ मध्यपुर नगरपालिका...बाँकी
पूर्व मन्त्रीलाई पाँच सय रुपिँयाको तनाव हुन्छ भन्ने कुरा तपाई लाई पत्यार नलाग्न सक्छ । तर, यो कुरा साँचो हो । स्वास्थ्य मन्त्री र पर्यटन तथा नागरिक उड्डयन मन्त्री भैसकेका पूर्वमन्त्री लोकेन्द्र बिष्टमगरलाई पाँच सय...बाँकी
सानोठिमीस्थित चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीलाई घुस मागेको आरोप लगाउने बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंमाथि भक्तपुर प्रहरीले अनुसन्धान अघि बढाएको छ । आयोगका उपाध्यक्ष गिरीले बुधवार महानगरीय प्रहरी परिसर भक्तपुरमा प्रसाईंविरुद्ध आफूमाथि अभद्र व्यवहार...बाँकी
bhaktapur bhaktapur police range sabin pradhan चिकित्सा शिक्षा आयोग दुर्गा प्रसाईं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले दरबारमा बस्नेले सडक र टहरामा बस्नेको दुःख बुझ्न नसक्ने बताएका छन् । विहीवार भक्तपुरको दरवार क्षेत्रमा आयोजित २२ औं रास्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोहलाई सम्वोधन गर्दै प्रमुख प्रजापतिले भूकम्प पीडितहरूको...बाँकी
भक्तपुर । गृहमन्त्री रामबहादुर थापा बादलले मजवुत पूर्वाधार र नागरिकको सुरक्षा नै समृद्ध नेपालको आधार भएको बताएका छन् । पूर्वाधार र संरचना मजवुत नबनाई नागरिकलाई सुरक्षित बनाउन नसकिने र नागरिकलाई सुरक्षित नबनाई मुलुक समृद्ध नबन्ने...बाँकी
२२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल राष्ट्रिय कार्यक्रम भक्तपुरमा हुने भएको छ । विक्रम सम्वत १९९० साल माघ २ गते गएको महाभूकम्पको दिनलाई विगत २२ वर्ष देखि राष्ट्रिय भूकम्प सुरक्षा दिवसको रुपमा मनाइदै आइएकोमा...बाँकी
bhaktapur bhaktapur municipality home minister nepal sunil prajapati भक्तपुरबाट प्रकाशन हुँदै आएको पत्रिका ‘समय समाज राष्ट्रिय साप्ताहिक’ पन्ध्र वर्षमा प्रवेश गरेको छ । वुधवार समय समाजले आफ्नो पन्ध्रौ वर्ष प्रवेश कार्यक्रम सम्पन्न गरेको हो । पूर्व उद्योग मन्त्रीसमेत रहेका नेकपाका केन्द्रीय सदस्य एवं...बाँकी
madhyapur thimi मध्यपुर थिमी आज माघ १ गते । मकर संक्रान्ति । घ्यु चाकु खाने दिन । हजुर, आज नेवार समुदायका मानिसहरुले शरीरलाई उर्जा दिने भोजन ग्रहण गर्दछन् । माघ महिनाको पहिलो दिन घ्यु चाकुका साथमा शरीरलाई तागत दिने...बाँकी
maghesankranti विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक महत्व बोकेको धार्मिक सास्कृतिक धरोहर भैरवनाथ मन्दिरको जिर्णोद्वार सम्पन्न गरिएको छ । मंगलबार भक्तपुरको टौमढीस्थित मन्दिर प्रांगणमा जिर्णोद्वारको आय–व्यय लगायत गतिबिधि समेटिएको पुस्तक समेत विमोचन गर्दै जिर्णोद्वारको औपचारिक विवरण सार्वजनिक...बाँकी
bhaktapur bhaktapur municipality दुई साता अघि अघि हराएको खसी सहित खसी चोरहरुसमेत पक्राउ गर्न सफल भक्तपुरको महानगरीय प्रहरी प्रभाग कटुन्जेमा कार्यरत प्रहरी कर्मचारीहरु पुरस्कृत भएका छन् । प्रभागका प्रहरी सहायक निरीक्षक मनोज शाह सोनार (मनोज सर्राफ ) नेतृत्वमा...बाँकी
bhaktapur nepal police