सूर्यविनायक नगरपालिकाकी उपमेयर जुना बस्नेतले सामुदायिक र निजी विद्यालयबीच विभेद नगर्ने बताएकी छन् । नगरपालिका सबै विद्यालयको अभिभावक भएको भन्दै बस्नेतले सबै विद्यालयलाई समान व्यवहार गरिने बताएकी हुन् । शनिवार सूर्यविनायक प्याब्सनद्वारा आयोजित ‘विज्ञान प्रदर्शनी’...बाँकी
surya binayak
भक्तपुर पोस्टका ब्यवस्थापक समेत रहेका पत्रकार एवम् ब्यवसायी राजेशमान मानन्धर(रिभेकमान) लाई बेलायत जाने चिठ्ठा परेको छ । न्यू ब्यालेन्स ब्राण्डको जुत्ता खरिद गर्दा उनलाई उक्त चिठ्ठा परेका हो । देशैभरी सन्जाल रहेको भाटभटेनी सुपरमार्केटले आफ्ना...बाँकी
new balance thimi न्यू ब्यालेन्स ब्राण्डको जुत्ता
भक्तपुर नगरपालिकाद्वारा आयोजित अन्तर नगर एथ्लेटिक्स प्रतियोगिता विभिन्न खेलहरुको अन्तिम खेलहरु सम्पन्न गरिएको छ । शनिबार सिद्धपोखरीको उत्तरतर्फको खेलमैदानमा भड्का भएका खेलहरुको अन्तिम नतिजा प्राप्त भएको हो । प्रतियोगिता अन्तर्गत १०हजार मिटर पुरुषतर्फ किर्तिपुर नगरपालिकाका...बाँकी
bhaktapur अन्तर नगर एथ्लेटिक्स प्रतियोगिता
चीनमा कोरोना भाइरस (कोभेड १९) बाट ज्यान गुमाएकाको सम्झनामा भक्तपुरमा श्रद्धान्जली सभा सम्पन्न गरिएको छ । शुक्रवार दरवार स्क्वायरमा श्रद्धान्जली सभा सम्पन्न गरिएको हो । ३१औं अन्तर्राष्ट्रिय पर्यटक पथप्रदर्शक दिवसको अवसर पारेर भक्तपुर नगरपालिका, भक्तपुर...बाँकी
(कोभेड १९) bhaktapur कोरोना भाइरस सुनिल प्रजापति
पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट नेताहरु बोलीमा नभई व्यवहारमा आदर्श बन्नुपर्ने बताएका छन् ।कम्युनिष्ट नेताहरु निष्ठा र आदर्श बाट च्यूत बन्नु नहुनेमा जोड दिंदै उनले...बाँकी
prachand thimi प्रचण्ड
(हरेक बर्ष कुनै एक खेलको अन्तर नगर खेलकुद प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता अनुरुप यो वर्ष भक्तपुर नगरपालिकाले फागुन ८ गते देखि १२ गते सम्म अन्तर नगर एथलेटिक्स प्रतियोगिताको आयोजना गरेको छ । प्रस्तुत छ उक्त...बाँकी
bhaktapur khelkud shyam krishna katri एथलेटिक्स प्रतियोगिता श्यामकृष्ण खत्री
नोभेल कोरोना भाइरस(कोभेड-१९)का कारण छिमेकी देश चीनको विशेषगरी हुवेइ प्रान्तको वुहान र आसपासको जनजीवन ज्यादै कष्टकर बनेको छ । मंगलवारसम्ममा त्यहाँ १७७२ जनाको ज्यान गैसकेको छ भने ७० हजार ६ सय ३५ जनामा संक्रमणमा परेका...बाँकी
changu covid-19 नोभेल कोरोना भाइरस(कोभेड-१९)
काठमाडौं । सरकारले चीनको कोरोना प्रभावित क्षेत्रबाट ल्याइएका १ सय ७५ जना नेपाली राखिएको भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइन क्षेत्रमा घरदैलो अभियान शुरु गरेको छ । खरिपाटीमा क्वारेन्टाइन स्थल बनाउन शुरु गर्दादेखि नै आफूहरुमा भाइरसको संक्रमण फैलिने...बाँकी
प्रहरीलाई प्राय: घटना घटेपछि पुग्ने गरेको आरोप लाग्ने गर्छ तर सोमवार भने घटना हुँदाहुँदै प्रहरी पुगेको छ र अपराधी पक्राउ समेत परेको खबर छ । मध्यपुर थिमी-२ सानोठिमीमास्थित ममता श्रेष्ठको २ तल्ले घरको भुई तल्लामा...बाँकी
sano thimi thimi
अमेरिका जान भिसा प्रोसेसका लागि बैक ब्यालेन्स् देखाउन भनी ६० लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई भक्तपुर ठिमीबाट आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बागलुङ, बागलुङ नगरपालिका-२ पयुपाटा कुँवर टोल घर...बाँकी
thimi