सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को भक्तपुर जिल्ला कमिटीले पूर्णता पाएको छ । उक्त युनियनको भक्तपुर जिल्ला संयोजक सुवास तिमिल्सिना र सह-संयोजक...बाँकी
bhaktapur sanothimi अनेरास्ववियु भक्तपुर अनेरास्ववियू विद्यार्थी संगठन
भक्तपुर । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतका परियोजनाहरु सञ्चालन गर्न इच्छुक सार्वजनिक विद्यालयहरुसँग कार्यक्रम प्रस्ताव माग गरेको छ । केन्द्रले इच्छुक विद्यालयहरुसँग २५ लाख रुपैयाँसम्मको प्रस्ताव माग गरेको हो...बाँकी
अरनिको राजमार्ग अन्तर्गत छ लेन सडकमा फिल्मी शैलीमा दुर्घटना भएको छ । सूर्यविनायक ५ चुनदेवी स्थित सडकमा शुक्रवार फिल्मी शैलीमा दुर्घटना भएको हो । गुन्डुस्थित काठमाडौं वर्ल्ड स्कूलको भ्यानले चुनदेवी स्थित सडकमा शुक्रवार फिल्मी शैलीमा...बाँकी
accident gundu kathmandu world school surya binayak काठमाडौं वर्ल्ड स्कूल
भक्तपुर नगरपालिकाले घोषणा गरेको ‘भक्तपुर महोत्सव’ स्थगित भएको छ । नोभेल कोरोना भाइरस (कोभेड १९) का कारण महोत्सव स्थगित भएको हो । चैत ४ देखि ८ गते सम्म ‘भक्तपुर महोत्सव’ गर्ने निर्णय गरेको भक्तपुर नगरपालिकाले...बाँकी
'भक्तपुर महोत्सव bhaktapur
प्रधानसेनापति अन्तर विद्यालय टी- २० रनिङ्ग क्रिकेट प्रतियोगिताको उपाधि भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयलाई प्राप्त भएको छ । प्रतिस्पर्धी विद्यालय ललितपुरको जेम्सलाई पछि पार्दै सैनिकले उपाधि हासिल गरेको हो । सल्लाघारी स्थित सैनिक आवासीय महाविद्यालयको...बाँकी
bhaktapur cricket jems sainik school क्रिकेट प्रतियोगिता जेम्स सैनिक आवासीय महाविद्यालय
फाइल तस्वीर भक्तपुरमा छ लेन सडकनजिक झाडीमा मानव अस्थिपन्जर फेला परेको छ । मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित पेट्रोल पम्प तर्फको सर्भिस ट्रयाकमा रहेको झाडीमा मानव अस्थिपन्जर फेला परेको हो । महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख रहेका...बाँकी
thimi
भक्तपुरका एक पूर्व प्रहरी नायव उपरीक्षक (डीएसपी) पक्राउ परेका छन् । जवर्जस्ती करणी अभियोग लागेका पूर्व डीएसपी राजकुमार खिउजूलाई प्रहरीले पक्राउ गरेको हो । एक वर्ष अघि ललितपुरको महानगरीय प्रहरी वृत्त चापागाउँको प्रमुख रहँदा खिउजूले...बाँकी
bhaktapur rape बलात्कार भक्तपुर
भक्तपुर । चाँगुनारायण नगरपालिकाभित्र आधारभूत तह(कक्षा ८) को नगरपालिकास्तरिय परीक्षा फागुन २७ देखि चैत ५ गतेसम्म सञ्चालन हुने भएको छ । कोरोना भाइरसका कारण शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले चैत ५ गतेभित्र कक्षा ९ सम्मको...बाँकी
changu changu narayan चाँगुनारायण
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भक्तपुर जिल्ला अध्यक्ष वचन देउजाले पत्रकारहरु जनप्रतिनिधिका पछि लागेको बताएका छन् । पार्टी निकट प्रेस संगठन नेपाल, भक्तपुर जिल्ला कमिटीको पहिलो विस्तारित बैठकमा अध्यक्ष देउजाले उक्त कुरा बताएका...बाँकी
bhaktapur
भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर क्वारेन्टाइनमा राखिएका १७५ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।१४ दिनसम्म क्वारेन्टाइनमा राखेपछि उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । चीनको वुहानमा कोरोना संक्रमण फैलिएपछि सरकारले त्यहाँ रहेका १७५...बाँकी