News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, राजनीति

    सांसद दुर्लभ थापाले लिए बजेटमा समेट्नुपर्ने योजनाबारे सुझाव

    भक्तपुर क्षेत्र नं. २ का सांसद दुर्लभ थापाले आगामी बजेटमा समेट्नुपर्ने जिल्लाका योजनाबारे सुझाव संकलन गरेका छन् । सोमबार उनले एक औपचारिक कार्यक्रमकै आयोजना गरी सुझाव संकलन गरेका हुन् । कार्यक्रममा बागमती प्रदेशका सांसदद्वय डा...बाँकी

    पदमुक्त भए लुम्बिनीका मुख्यमन्त्री लिला गिरी

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी पदमुक्त भएका छन् । प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री गिरीले दोस्रो पटक विश्वासको मत पाउन असफल भएपछि उनी स्वत: पदमुक्त भएका हुन् । गिरी पदमुक्त भएसँगै नेकपा एमालेले नेतृत्व गरेको चारवटा...बाँकी

    नयाँकिरण माविमा रोकियो मतदान

    चितवनको नयाँकिरण माविमा मतदान रोकिएको छ । मतदानस्थलमै नाराबाजी र विवाद भएपछि मतदान रोकिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति उपनिर्वाचनमा उम्मेदवार रवि लामिछानेका समर्थकहरुले मतदानस्थलमै नाराबाजी गरेपछि चितवन–२ मा भइरहेको उपनिर्वाचनअन्तर्गत भरतपुर महानगरपालिका–११ स्थित...बाँकी

    शान्ति प्रक्रियाको बाँकी कार्यभार पूरा गर्ने प्रतिवद्धता

    उपप्रधान एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गरी छाड्ने जानकारी गराएका छन् । शान्ति प्रक्रिया पूरा नहुँदा प्रतिक्रियाबादीको चलखेल बढेको बताउँदै उनले सो जानकारी गराएका हुन् । शनिवार प्रेस...बाँकी

    रविले स्वीकृत गरेको कार्यविधि रद्द, छानविन समिति गठन गर्ने निर्णय

    रास्वपाका सभापति समेत रहेका तत्कालिन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गरेको एक मन्त्री स्तरीय निर्णयलाई प्रचण्ड नेतृत्वको सरकारले खारेज गर्ने निर्णय गरेको छ । उपप्रधान एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले लामिछानेले स्वीकृत गरेको कार्यविधि खारेज...बाँकी

    जग्गाको कित्ताकाट खुला : आर्थिक गतिबिधि चलायमान हुने र राजश्व बढ्ने अपेक्षा

    सरकारले जग्गाको कित्ताकाट खुला गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘भू-उपयोग पहिलो संशोधन नियमावली...बाँकी

    बालकोटमा शिर्ष नेताबीच सहमती

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच संवैधानिक पदमा नियुक्ति प्रक्रिया अगाडि बढाउने सहमति भएको छ । संवैधानिक परिषद्को बैठक बोलाएर नियुक्ति प्रक्रिया अगाडि बढाउने सहमति भएको हो । नेकपा एमालेका अध्यक्ष...बाँकी

    रास्वपा अध्यक्ष रविका चालक गम्भीर घाइते

    राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका गाडी चालक ३९ वर्षीय शम्भु भनिने  दिलबहादुर थापा गम्भीर घाइते भएका छन् । घरको छतबाट खसेको अवस्थामा उनलाई उद्धार गरी अस्पताल पुर्याइएको छ । सोमबार विहान करिब ४ बजे...बाँकी

    पूर्व मन्त्री पुन निवासमा गोली चल्दा आमा घाइते

    गोली लागि पूर्व मन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनकी ७४ वर्षीया आमा तीर्थमाली पुन घाइते हुनुभएको छ । शुक्रवार राति प्रहरीको गोली पड्केर उहाँ घाइते हुनुभएको हो  । नेपाल प्रहरीका हवल्दार...बाँकी

    पावरफूल बन्दै पेरिस डाँडा : हप्तामा २ घण्टा जनतासंग अन्तरक्रिया अनिवार्य

    राजकीय जिम्मेवारीमा रहँदा पार्टी संग जनता जोडिन नसकेको निष्कर्ष सहित नेकपा (माओवादी केन्द्र)ले अब जनतासँग नियमित भेटघाट तथा अन्तरक्रिया शुरु गरेको छ । नयाँ वर्षको अवसर पारेर माओवादी केन्द्रले जनता संग जोडिने नयाँ कार्ययोजना शुक्रबर...बाँकी