नेकपा(एकीकृत समाजवादी) भक्तपुर नगर कमिटीको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । नयाँ नेतृत्व चयन गर्दै शनिवार अधिवेशन सम्पन्न भएको हो । बाराहीस्थानमा सम्पन्न अधिवेशनको बन्द सत्रले राजनीति शास्त्रमा विद्यावारिधी गरेका डा राजेन्द्र कोजूको अध्यक्षतामा...बाँकी
bhaktapur samajbadi सरकारले आगामी आर्थिक वर्ष २०८०/२०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । राष्ट्रपति पौडेलले सरकारले लिएका नीतिगत...बाँकी
prachanda भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर आत्मनिर्भरतालाई स्वाभिमानीपूर्वक अगाडि बढ्ने सुत्रको रुपमा लिएर अघि बढिरहेको बताएका छन् । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाका नगर प्रमुख गणेशकुमार शाही नेतृत्वको टोलीसंग उनले सोकुरा बताएका हुन् । मंगलबार भक्तपुर...बाँकी
bhaktapur mayor sunil prajapati nemakipa सरकारको भ्रष्टाचार बिरोधी कदमप्रति नागरिक आन्दोलनका अगुवाहरूले सन्तोष व्यक्त गरेका छन् । भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा सरकारले देखाएको साहसप्रति उनीहरुले सन्तोष व्यक्त गरेका हुन् । नागरिक आन्दोलनका अगुवाहरु डा. देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले मंगलवार...बाँकी
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरण देशलाई बेइज्जत गर्नेगरी राज्य विरुद्ध गरिएको अपराध भएको भनेका छन् । आफ्नै नागरिकलाई नक्कली शरणार्थी बनाइ बेच्ने गिरोहमा संलग्न देखिएका सबैलाई कारवाही गर्ने समेत उनको भनाइ...बाँकी
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीलाई उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । प्रहरीले रायमाझीका छोरा सन्दीपलाई २० वैशाखमा नै पक्राउ गरी अनुसन्धान गरिरहेको छ । जिल्ला...बाँकी
नेकपा (एमाले) ले पार्टीका कमिटीहरू भद्दा भएका भन्दै प्रदेशदेखि वडा कमिटीसम्म अधिवेशन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । अधिवेशन गर्दा माथिबाट अर्थात पहिले प्रदेश...बाँकी
पछिल्लो केही दिनदेखि नेपाली राजनीतिमा ठूलो तरङ्ग पैदा भएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा ठूला दलका ठूलै नेता मुछिएपछि राजनीति तरङ्गित बनेको हो । नक्कली शरणार्थी प्रकरणमा सत्तारुढ दल...बाँकी
नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी सांसद आरजु राणा देउवाले साइबर ब्यूरोमा उजुरी दिएकी छन्। नक्कली भुटानी शरणार्थीको सम्बन्धमा आफ्नो नाम जोडेर गरेको कुराकानीको अडिओको सत्यतथ्य पत्ता लगाउन माग गर्दै राणाले बुधबार साइबर ब्यूरोमा उजुरी दिएकी...बाँकी
भुटानी शरणार्थी सम्बन्धी संगठित अपराधमा रहेको जालो खोज्नेक्रममा पूर्व गृहमन्त्री बालकृष्ण खाण र सचिव टेक नारायण पाण्डे सहित राजनीतिक र प्रशासनिक पहुँचवाला लाई नै समातेर अनुसन्धानको दायरामा ल्याएपछि वर्तमान सरकार र यसका उपप्रधान एवं गृह...बाँकी