News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, राजनीति

    आइतवार प्रधानमन्त्री प्रचण्डसंगै देशका कम्युनिष्ट पूर्व प्रधानमन्त्री पनि ठिमीमा

    प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतवार बिहान मध्यपुर थिमिमा आउने भएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नारायण बिलाश जोशीको स्मृति भवनको उद्घाटन तथा प्रतिमा अनावरणको लागि प्रधानमन्त्री प्रचण्ड मध्यपुर थिमि...बाँकी

    सरकारको सार्थक प्रयासले ऊर्जामा सफलता, बिजुलीमा ९६ प्रतिशतको पहुँच

    सरकारको सार्थक प्रयासका कारण मुलुकको ऊर्जा क्षेत्रमा एकपछि अर्को उल्लेख्य सफलता हासिल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा भारत सरकारले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने निर्णय गरेको...बाँकी

    सुशासन र समृद्धिमार्फत समुन्नत नेपाल निर्माणलाई साझा गन्तव्य बनाऔं : प्रधानमन्त्री प्रचण्ड

    असार १५, पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालका नाममा आर्थिक सामाजिक विकासमा ढिलाइ गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ। शुक्रबार दिउँसो पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले तीनै तहमा भएका...बाँकी

    प्रधानमन्त्री प्रचण्ड सत्ता टिकाउने खेलमा लागेका एमाले नेता ढुङ्गेलको आरोप

    भक्तपुर । नेकपा एमालेका केन्द्रिय सदस्य एवं बागमती प्रदेश सरकारका पूर्वमन्त्री कैलाश ढुंगेलले वर्तमान सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जसरी पनि सत्ता टिकाउने खेलमा लागेका बताएका छन् । सरकारका कामकारबाही सत्ता टिकाउन केन्द्रीत रहेको उनले...बाँकी

    सुशासनको पक्षमा सरकार इतिहासकै सफल : प्रचण्डले प्रष्ट पारे छ महिनाका तीन दर्जन उपलब्धी

    वर्तमान सरकार गठन भएको छ महिनाको अवधिमा भएगरेका कार्यहरूका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रष्ट पारेका छन् । प्रतिनिधि सभालाई बुधवार सम्बोधन गर्दै उनले आफ्नो सरकारले छ महिनाको अवधीमा गरेका कामको फेहरिस्त सुनाएका हुन् ।...बाँकी

    ललिता निवास प्रकरणका संलग्न दोषीहरूलाई उन्मुक्ति हुँदैन : प्रवक्ता शर्मा

    सराकरको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ललिता निवास प्रकरणका संलग्न दोषीहरूलाई उन्मुक्ति नहुने बताएकी छन् । मन्त्रिपरिषद् बैठकको निर्णयहरू सार्वजनिक गर्नेक्रममा पत्रकारको जिज्ञासा सम्बोधन गर्दै उनले ललिता निवास प्रकरणका संलग्न दोषीहरूलाई उन्मुक्ति...बाँकी

    पूर्वमन्त्री बस्नेत मलेसिया प्रस्थान

    पूर्व उद्योग मन्त्री समेत रहेका भक्तपुरका निवर्तमान संघीय सांसद एवं नेकपा(एमाले)का नेता महेश बस्नेत मलेसिया प्रस्थान गरेका छन् । शनिवार राति उनी मलेसिया प्रस्थान गरेका हुन् । आफ्ना स्वकीय सचिव दिनेश थापालाई लिएर उनी मलेसियाको...बाँकी

    मेयरलाई राजा बन्न दिइन्न : जिसस प्रमुख थापा

    जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापाले स्थानीय तह विधिमा बाधिनुपर्ने बताएका छन् । शुक्रवार पत्रकारसंग अन्तरक्रिया गर्दै उनले सो कुरा बताएका हुन् । नगरपालिका प्रमुखहरु राजा जस्ता स्वेच्छाचार बन्न खोजेका खुलासा गर्दै जिसस प्रमुख...बाँकी

    प्रधानमन्त्रीको भारत भ्रमण : भ्रम र यथार्थ

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चार दिने औपचारिक भ्रमण पूरा गरी नेपाल फर्केको एक साता वितेको छ । तर भ्रमण र त्यसवाट पैदा भएको तरङ्ग भने अझै कायम छ । भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डले देशका...बाँकी

    समाजवादी मोर्चा राजनीतिक परिवर्तनबिरुद्ध लाग्नेका निम्ति युद्धको घोषणा भएको प्रचण्ड उद्घोष

    चार दलको समाजवादी मोर्चा नेपालको घोषणा भएको छ । राष्ट्रिय सभागृहबाट घोषणा भएको मोर्चाले १५ बुँदे प्रतिबद्धता व्यक्त गरेको छ । सहमति पत्रमा संघीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवादको स्थापना...बाँकी